• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

प्रदेश युवा सम्मेलनमा नवलपरासीबाट १२ जना युवा सहभागी हुँदै


  •   बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
  • समिर परियार, नवलपरासी। ‘उद्यमि युवा समृद्ध देशःदिगो बिकास लक्ष्यमा समान परिवेश’ भन्ने नारा सहित प्रदेश ५ को नेपालगंजमा सुरु हुन लागेको प्रदेश युवा सम्मेलनमा नवलपरासी बाट १२ जना युवाहरुले सहभागीता जनाउने भएका छन्् ।

    Advertisement

    नेपाल युवा परिषद प्रदेश नं ५ , समाजिक विकास मन्त्रालय प्रदेश नं ५ , उद्योग ,वन ,पर्यटन तथा वातावरण मन्त्रालय लगायतको संयुक्त आयोजनामा यहि पौष २५ र २६ गते हुन गइरहेको प्रदेश युवा सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाबाट १५० भन्दा बढि युवाहरुको सहभागिता रहने नेपाल युवा परिषद प्रदेश नं ५ का संयोजक सोम गुरुङले बताउनु भएको छ ।
    युवा सम्मेलनको विषयमा जानकारी दिन बुधबार आयोजना गरीएको एक पत्रकार सम्मेलनमा बोल्दै संयोजक गुरुङले सम्मेलनमा अन्य प्रदेशका युवाहरुको पनि सहभागिता रहने जानकारी दिदै पहिलो पटक सम्मेलन मार्फत प्रत्येक जिल्लाबाट सहभागि हुने युवाहरुले आ–आफ्नो जिल्लाका बारेमा सबैलाई जानकारी दिने हुदाँ सम्मेलनले विशेष अर्थ राख्ने बताउनुभयो । युवा,उद्यमशीलता ,युवा नेतृत्व ,पर्यटन , दिगो विकास लक्ष्य ,वातावरण तथा जलवायु परिवर्तन र सुचना प्रविधिसँग सम्वन्धित विषयहरु विभिन्न प्रस्तोताहरुबाट कार्यपत्र समेत प्रस्तुत गरीने कार्यक्रम रहेको संयोजक गुरुङले बताउनु भयो । कार्यक्रमको उद्घाटन प्रदेश नं ५ समाजिक विकास मंन्त्री सुर्दशन वरालले गर्नु हुने युवा परिषद्ले जनाएको छ ।
    नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिका आउन आवश्यक रहेको भन्दै संयोजक गुरुङले सबै प्रदेशका युवाहरुलाई स्थानिय,आर्थिक,तथा समाजिक क्षेत्रमा नेतृत्वदायि भुमिकामा ल्याउने उदेश्य सम्मेलनको रहेको बताउनु भयो । प्रदेश नं १,४ र ७ ले प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न गरी सकेको छ ।

    बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation