• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, चैत १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ४. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ५. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ६. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ७. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

  • ८. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

शैलुङ्गमा एक हप्ते हाेमस्टे तालिम सुरु


  •   मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
  • दोलखा(शैलुङ्ग) । नेपाल भ्रमण वर्षकाे सुरुवातसँगै दाेलखा जिल्लाकाे प्रमुख पर्यटकीय गन्तव्य शैलुङ्गमा हाेम स्टे तालिम सुरु भएकाे छ ।जिल्लाको शैलुङ्ग गाउँपालिकाकाे अायाेजनामा एक हप्ते तालिम संचालन गरिएको हो।

    Advertisement

    प्रशिक्षक भुमराज तिवारीले तालिममा हाेम स्टे संचालनकाे प्रक्रिया, अतिथि सत्कार, स्थानिय परिकारहरुकाे निर्माण, स्थानिय पर्यटकीय स्थलहरुकाे प्रवद्वन तथा सांस्कृतिक गतिविधिकाे बारेमा जानकारी दिईने बताउनु भयाे । शैलुङ्ग गाँउपालिका प्रमुख भरत दुलालले शैलुङ्गकाे पर्यटन विकासमा हाेम स्टेकाे संचालनपछि धेरै सम्भावनाकाे उजागर हुनुकाे साथै यसलाई अर्गानिक गन्तव्यकाे रुपमा प्रचारप्रसार गर्नुपर्ने बताउनु भयाे । स्थानीय उत्पादनकाे बजारीकरणसँगसँगै स्थानिय स्तरमै राेजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने बताउँदै हाेमस्टेकाे प्रचारप्रसारमा गाउँपालिकाले साझेदारीमा काम गर्न चाहेकाे बताउनु भयाे । गाँउपालिकाकी उपप्रमुख लालमाया याेञ्जनले शैलुङगलाई राष्टिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हाेम स्टे राम्रो माध्यम हुने भएकाेले हाेम स्टे संचालनमा अनुदान दिन समेत तयार रहेकाे बताउनु भयाे । त्यस्तै पर्यटन व्यवसायी फणीन्द्र पनेरुले नमुना पर्यटकीय हाेम स्टेकाे रुपमा विकासको लागि पहल गर्नुपर्ने बताउनु भयाे। कार्यक्रममा शैलुङ्ग गाउँपालिकाका वडा अध्यक्षहरु क्रमश ३,५ र ६ का ध्रुबकुमार श्रेष्ठ, किरण बस्नेत, राजु खड्काले हाेम स्टे संचालनमा अाफुहरुले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे । तालिम कार्यक्रममा ४० जनाकाे सहभागिता रहेकाे छ ।

    मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ५.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    • ६.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    भर्खरै

    • १.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • २.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ३.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ४.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ५.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ६.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ७.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ८.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...