• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

गुल्मीमा डिभाइन युथ क्लवद्धारा बिद्यार्थीलाई न्यानो कपडा बितरण


  •   सोमबार, पुष २१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा डिभाइन युथ क्लवले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को जनहित प्राबिमा पढने बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।
    बिद्यालयमा पढने २१ जना असहाय अशक्त बिद्यार्थीहरुलाई न्यानो सुइटर र टोपी बितरण गरिएको हो । रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एबम् बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बिजयकुमार मरासिनीले एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई न्याने कपडा बितरण गर्नुभयो । कपडा बितरण गर्दै अध्यक्ष मरासिनीले स–साना बिद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो । उहाँले बिद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा राज्यबाट भन्दा पनि निजि क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो ।
    उहाँले बिद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक बिद्यालयमा पढन आउन जान मद्दत पुग्ने बताउनु भयो । चिसो बढदै गएसँगै असाय अशक्त बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको डिभाइन युथ क्लवका अध्यक्ष शुश्मा घिमिरेले बताउनु भयो ।डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उदेश्यले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको अध्यक्ष घिमिरको भनाई छ । क्लवले गत वर्ष तिहारमा देउसी भैलो खेलेर बिभिन्न सामाजिक कार्य गरेको थियो ।
    असाय अशक्त बिद्यार्थीकोहरुलाई सहयोग गरेर बिद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा बितरण गरिएको अध्यक्ष घिमिरेले बताउनु भयो । गुल्मीमा डिभाइन युथ क्लवले जिल्लामा बिभिनन समयमा सामाजिक कार्य अन्र्तगत बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री बितरण गर्दै आएका छन् ।क्वलद्धारा तम्घासको उपल्लो तम्घासमा रहेको फरक क्षमताका बिद्यार्थीहरुले पढने बिद्यार्थीहरुलाई कपडा बितरण, सिमीचौर, दुबीचौर, दरबारदेबिस्थामा रहेको बिद्यालयमा पुगेर असाय अशक्त बिद्यार्थी शैक्षिक सामाग्री बितरण गर्दै आएका छन् । त्यस्तै क्वलद्धारा जिल्लाका धार्मिक मठमनदीरहरुमा सरसफाई, जिल्लामा हुने बिभिन्न स्वास्थ्य बिहिरहरुमा स्वयसेबक भएर काम गर्दै आएका छन् ।
    क्लवबाट गरिने बिभिन्न कार्यको यहाँका बिभिन्न संघसंस्थाबाट बेलाबखतमा प्रशंसीत गर्ने कार्य पनि गर्दै आएका छन् । राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लव ०६९ सालमा स्थापित क्लव हो । यसको नेपाल भर ६५ वटा शाखाहरु रहेका छन् ।

    Advertisement

    सोमबार, पुष २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...