• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

संस्थामा पारदर्शी हुनका लागि सार्बजनिक परिक्षण हुन आबश्यक छ : सांसद शर्मा


  •   मङ्गलबार, पुष १५, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ। नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पताल छन्दकालेबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको सार्बजनिक परिक्षण कार्यक्रम सोमवार लमहीमा सम्पन्न भएको छ ।
    नेपाल नेत्रज्योती संघ दाङका उपसभापति रेमबहादुर खड्काको अध्यक्षता एवम् प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले संस्था पारदर्शी,जवाफदेही र सुसाशनयुक्त हुनका लागि सार्बजनिक परिक्षण हुन आबश्यक रहेकोबताएका छन् । सार्बजनिक परिक्षणले सेवाग्राहीहरु सुसुचित हुने उनले बताए । दाङ सहित राप्ती र बहादुरगञ्जमा अन्धोपन निबारण गर्न नेपाल नेत्रज्योती संघले खेलेको भुमिकाको सराहाना गर्दै नेत्रज्योती संघ मार्फत सञ्चालित सेवाहरुलाई थप प्रभाबकारी बनाउन आफुले प्रदेशस्तरमा पहल गर्ने आश्वासन दिएका छन् । कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसीले नेपाल नेत्रज्योती संघले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा धेरै राम्रो कामहरु गरेको बताए । उनले संस्थालाई आत्मनिर्भर बनाउन जोड दिनुपर्ने भन्दै स्थानीय सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताए ।

    Advertisement

    नेपाल नेत्रज्योती संघ दाङका सल्लाहकार ढुण्डीराज लामीछानेले आँखा स्वास्थ्य सेवालाई राज्यको दायित्व भित्र पार्नका लागि नितिगत त्रुटिहरुलाई सच्चाउदै स्थानिय र प्रदेश सरकारले बजेटको ब्यबस्था गरि प्रदेश स्तरका आँखा स्वास्थ्य समस्यामा परेका बिरामीहरुलाई निशुल्क उपचारको ब्यबस्था गर्न जरुरी रहेको बताए ।
    संघका दाङ शाखाका सचिब सुरेन्द्र खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजालले नेत्रज्योती संघले सञ्चालन गरेको कानको उपचार सेवाको चिकित्सकको ब्यबस्था र बैधताको बारेमा प्रश्न राखेका थिए । भने दुखहरण यादबले भारतीय र नेपाली नागरिक बीच आँखा स्वास्थ्य उपचारमा लिइने शुल्कको एकरुपताको सवालमा जिज्ञासा राखेका थिए ।
    उठेका सवालहरु माथि मेडिकल डाईरेक्टर सुलक्ष्मी कटुवाल, बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज बिक र बरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जिज्ञासाको सम्बोधन गरेका थिए । कार्यक्रममा बरिष्ठ प्रशासकिय अधिकृत थापाले दाङमा आँखा स्वास्थ्य सेवा शुरु भए यता बिगत ३३ बर्षको अबधीमा नेपाल नेत्रज्योती संघ मार्फत भएका गतिबिधी, भौतिक पुर्बाधारको अबस्था, अस्पतालमा जनशक्तीको अबस्था सेवाप्रर्बाह र आगामी रणनीतिको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण सुचना अधिकृत बालाराम खड्का र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले गरेका थिए ।

    मङ्गलबार, पुष १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    भर्खरै

    • १.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ७.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ८.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation