• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

कोटियामाई दुग्ध सहकारीको अध्यक्षमा पुनः भण्डारी


  •   शनिबार, पुष १२, २०७६ मा प्रकाशित
  • पुजा लम्साल,सुनवल।  कोटियामाई दुग्ध उत्पादक सहकारी संस्था लि.सुनवल ३ खैरेनि नवलपरासीको २५ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेसन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षता तथा सुनवल वडा नं ३ का वडाअध्यक्ष कर्णबहादुर शेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सेनले कृषिको बिकास बिना देशको आर्थिक उन्नति नहुने बताउनुभयो । उहाले कृषि जन्य बस्तुहरु दुध , माछा मासु, प्रयाप्त मात्रामा उत्पादन गरि आत्मनिर्भर भई निर्यात गर्न सक्ने बातावरण बनाउन सहकारी लाई आग्रह गर्नुभयो । सुनवल नगरपालिकाले पनि पशुपालक कृषकहरुलाई अनुदान प्रदान गरिरहेको र आगामि बर्षमा पनि अनुदान प्रदान गर्ने बताउनुभयो ।
    कार्यक्रममा मातृभुमि बहुउदेश्यि सहकारी सस्थाका अध्यक्ष भोजराज भण्डारी, मिलिजुलि कृषि सहकारी सस्थाका अध्यक्ष जित बहादुर पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष लोकनाथ भण्डारी र लेखा समितिको प्रतिवेदन सस्थाका टुल्का राम क्षेत्रिले प्रस्तुत गर्नुभएको थियो । कुल १सय ८ जना शेयरसदस्य आवद्ध रहेको यस सहकारी सस्थाको शेयर पुजि ५ लाख २४ हजार रहेको छ ।
    सम्पन्न ११ औ अधिवेसनबाट पुनः लोकनाथ भण्डारीको अध्यक्षतामा ९ सदस्यिय नया कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा गुरुदत्त उपाध्याय सदस्यहरुमा क्रमशः बलभद्र पाध्य, थानेश्वर अर्याल, रुद्र प्रसाद तिवारी , बेनिमाधव बस्याल,काशिकला बस्याल, तुलाराम न्यौपाने र गुरुप्रसाद खवास चयन हुनुभएको छ । यसैगरि टुल्काराम क्षेत्रीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ । जसको सदस्यहरुमा सुरज चालिसे र मोहनलाल भट्टाई रहनुभएको छ । लेखा समिति सदस्य बिष्णु माया शंखको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन व्यवस्थापक दिपक तिवारीले गर्नुभएको थियो ।

    शनिबार, पुष १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation