• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

समाज रूपान्तरणका लागि शिक्षा आवाश्यक छ : नगर प्रमुख केसी


  •   शनिबार, पुष १२, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, लमही । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले समाज रुपान्तरण तथा मुलुकको सम्वृद्धिका लागि शिक्षा आवश्यक रहेको बताएका छन् । बाल जनता आधारभुत विद्यालय लमही नगरपालिका ३ बनगाउँको २५ औँ अभिभावक भेलालाई शुक्रवार उद्घाटन गर्दै नगर प्रमुख केसीले सो कुरा बताएका हुन् ।

    Advertisement

    प्रमुख अतिथि समेत रहेका नगर प्रमुख केसीले विकास भनेको बाटाघाटा,पाटीपौवा, पुलपुलेसा लाई मात्र भनेका छौ तर त्यसका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने काममा पनि शिक्षा नभई नहुने भएकाले अव शिक्षाको ज्योती घरघरमा पु¥याउन सक्नुपर्ने बताएका छन् । साथै उनले अव नगर क्षेत्र भित्र कोही पनि बालबालिका गरिव भएकै कारण, अभिभावक गुमाएकै कारण शिक्षाबाट बञ्चित हुनु पर्ने बाध्यताको अन्त्य नगरपालिकाले गरेको छ । स्कुल भर्ना गर्न नसक्ने तथा अभिभावक नभएकै कारण पढ्नबाट बञ्चित बालबालिकालाई नगरपालिकाले पढाउने प्रतिवद्धता समेत जनाएका छन् । यसै बिच उनले शिक्षा क्षेत्रलाई कस्तो बनाउने भन्ने योजना बनाउन टोल विकास संस्थालाई जिम्मेवारी दिएको बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज डिसीको अध्यक्षता एवम् नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको भेलामा विद्यालयको वार्षिक तथा आर्थिक प्रतिवेदन विद्यालयका प्रअ रोवरबहादुर केसीले प्रस्तुत गरेका थिए । विद्यालयकी शिक्षिका कमला भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा लमही नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका निमिक्त प्रमुख कमल शर्मा, लमही नगरपालिका ३ नम्बर वडा अध्यक्ष बाबुराम चौधरी, नागरिक समाज दाङका उप संयोजक निमबहादुर थापा, बालतारा आधारभुत विद्यालयका प्रअ चेतलाल चौधरी,पत्रकार ओमप्रकाश गुप्ता र विद्यार्थी शिवा चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा विद्यालय प्रथम,दोस्रो,तेस्रो र सान्त्वना र अतिरिक्त क्रियाकलापमा विजेता हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यालयबाट विदाई भएर गएका शिक्षिकाहरुलाई सम्मान र अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सर्मिला पन्तले गरेकी थिइन् ।

    शनिबार, पुष १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation