• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

ऐरावती अादर्श बहुमुखी क्याम्पसको साधारणसभा तथा भवन उद्घाटन


  •   शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ। ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियाको ११ औँ वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
    क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्ने वक्ताहरुले क्याम्पसको भौतिक संरचना मात्र राम्रो भएर नभई शिक्षाको गुणस्तरमा सुधार हुनुपर्ने सुझाव दिएका छन् ।
    क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष केशवराज खनालको स्वागत मन्तव्यबाट सुरू भएको सभामा अध्यक्षको प्रतिवेदन क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसी, शैक्षिक प्रतिवेदन क्याम्पस प्रमुख विष्णुप्रसाद भुसाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिवध्वज मल्लले प्रस्तुत गरेका थिए । सभामा पुर्व सांसदहरु सुशिला चौधरी,रश्मीराज नेपाली, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, जग्गादाता दोर्ण भुसाल,पुर्व क्याम्पसका अध्यक्ष सुर्यप्रकाश शर्मा, देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्पस प्रमुख शेरबहादुर गिरी, राप्ती गाउँपालिका २ नम्बर वडा अध्यक्ष जगतबहादुर थापा, नेपाली कांग्रसका राप्ती गाउँपालिका सभापती दुर्योधन पाण्डे, राप्रपाका टेकबहादुर गिरी, आदर्श नमुना मावि लालमटियाका प्रअ किरण पोख्रेल, नेपाल राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसी,राप्ती गाउँपालिका स्तरीय वन महासंघका अध्यक्ष हरि भुसाल, समाजसेवी रमेशमान गुरुङ, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अशोक बेल्वासे, क्याम्पसका पुर्व सदस्य केशरबहादुर रोका, पव्लिक प्रध्यापक संघका अध्यक्ष रामकृष्ण पौडेल, स्वर्गद्वारी ग्रामीण विदुत सहकारी संस्थाका अध्यक्ष विश्वराज आचार्य,पत्रकार महेश रिजाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा १० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण,सम्मान र अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाईएको थियो ।
    कार्यक्रमको सञ्चालन क्याम्पसका सह क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले गरेका थिए । यसै बिच क्याम्पसमा नवनिर्मित ३ तलाको २३ कोठे भवनको प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी रिवन काटेर उद्घाटन गरेका छन् । प्रदेश सरकारको ३० लाख, सांसद विकास कोषको २५ लाख,जिल्ला समन्वय समितिको ३४ लाख र राप्ती गाउँपालिकाको ३ लाख गरी ९२ लाखको लागतमा भवन निमार्ण कार्य सम्पन्न भएको हो ।

    Advertisement

    शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...