• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

आमाबुवालाई लिएर वडाध्यक्ष तिर्थ यात्रामा, अन्तिम रहर पुराभयो-जेष्ठ नागरिक ।


  •   मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारी वडाका जेष्ठ नागरिकलाई लिएर पशुपती दर्शनको यात्रामा निस्केका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भण्डारी सहित आफ्ना वडाका ७० वर्ष भन्दा माथिका ६५ जना जेष्ठ नागरिकहरुलाई लिएर तिनदिने तिर्थयात्राका लागि काठमाण्डौ प्रस्थान गरेका हुन् ।
    वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत एक लाख ६० हजार रुपैयाको बजेटबाट जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप काठमाण्डौको यात्रा तय गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिए । दाङको लमही देखि करिब ५ सय किलोमिटर दुरीमा रहेको काठमाण्डौ स्थित पशुपतिनाथ मन्दिर, दक्षिणकाली मन्दिर, स्वयम्भु, चिवनको देवघाट र सिजी टेम्पल लगायतका क्षत्रमा अवलोकन गरिने भण्डारीले बताए ।

    Advertisement

    वडाका जेष्ठ नागरिकहरुलाइ धार्मिक स्थलको अवलोकनमा लिएर जान पाउँदा वडाध्यक्ष भण्डारीले खुसि ब्यक्त गरे । वडाका जेष्ठ नागरिकहरु पनि धार्मिक भ्रमण गर्न पाउँदा खुसि भएका छन् । गढवा ५ बाँकी निवासी ७२ बर्षिय दानी परियारले अाजसम्म नपुगेको ठाउँ काठमाण्डौ जान पाउँदा उत्साहित भएको बताईन । काठमाण्डौ नाम सुनेको तर अहिले सम्म त्यहाँ पुग्न नसकेका जेष्ठ नागरिकका लागि वडाध्यक्ष भण्डारीको यो निर्णय सह्राहनिय बनेको छ । गरिब परिवारका लागी ब्यक्तिगत खर्चमा काठमाण्डौ चानचुने कुरा होईन । उमेरले नेटो काटेपनि नयाँ ठाउँको अवलोकन गर्ने रहर सबैको हुन्छ नै । सामाजिक सुरक्षा भत्ता बाफत अाउने रकम २/४ हजार न हो । त्यतिले मात्र उनिहरुको अाबश्यक्ता पुर्ती गर्न असम्भब हुन्छ नै । बर्षौभरी मनका ईच्छा मनमै दवाएर बस्नुपर्ने जेष्ठ नागरिकको लागि वडाध्यक्ष भण्डारी एक असल छोराको रुपमा अग्रसर भए ।
    उनलाई जेष्ठ नागरिकहरुले सधै सफल्ताको शुभकामना पनि दिएका छन् । “हाम्रो जनप्रतिनिधिलाई शुभकामना छ, जेष्ठ नागरिक दानी परियारले भनिन्-उहाँको जीवन हाँसेरै बितोस् ।” कहिलेपनि काठमाण्डौ नगएका रामकुवेर यादबले पनि वडाध्यक्षको यस्तो निर्णयले अत्ति खुसी महसुस भएको बताए । यादब जस्तै सिउ प्रसाद अधिकारी पनि काठमाण्डौ गएका छैनन् । जीवनमा एकपटक काठमाण्डौ घुम्ने रहर थियो, अाज पूरा हुने भयो अधिकारीले भने ।

    मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...