• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

आई.पि.एम कृषि कार्यक्रम तर्फ कृषकहरु आकर्षित


  •   मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ। खेतवारीमा लगाएको बालीमा विषादी प्रयोगकर्ताले असावधानिपुर्वक र अनियन्त्रित प्रयोगबाट कृषकको स्वास्थ्य र बातवरणीय पर्यावरणमा असर पर्न थालेपछि दाङ देउखुरीको राप्ती गाउँपालिका ५ नम्बर वडाका कृषकहरु आई.पी.एम कृषि कार्यक्रम प्रति आकर्षित भएका छन् ।
    बालीमा लाग्ने शत्रुजीव र मुत्रजीवको पहिचान गरी तिनीहरुको व्यवस्थापन गर्न विभिन्न फेरोमेन÷ल्यूर, ट्रयापमा सफाई तथा रासायनिक विषादीको समुचित प्रयोगबाट बालीमा लाग्ने किरा नियन्त्रण गर्न एकीकृत शत्रुजीव व्यवस्थापन(आई.पी.एम)कार्यक्रमबाट बढी सुरक्षित र फाइदाजनक भएपछि कृषकहरु यसप्रति आकर्षित भएका हुन् ।

    Advertisement

    व्यवसायिक खेती गर्ने किसानको स्वास्थ्यलाई ध्यानमा राखी राप्ती गाउँपालिकाको ५ नम्बर वडाले टोल टोलका ३० जना व्यवसायिक खेती गर्ने कृषकहरुको पहिचान गरी ५ दिने आई.पी.एम कृषि तालिमको आयोजना गरेको छ । तालिममा फल कुहाउन औंसाको किरा नियन्त्रण गर्न ल्यूर ट्रयापमा,तराकारीमा लाग्ने फड्के किरा र स–साना किरा नियन्त्रण गर्नको लागि क्याम.एम.बी,नर्सरीमा बेर्ना कुहिने रोग तथा आलुको डढुवा र काउली,बन्दाको पात थोप्ले रोगको नियन्त्रण गर्न क्याालफोमिलर क्यालपेष्टको प्रयोग प्रभावकारी हुने विश्वास गरिएको छ ।

    बढी उत्पानसँगै बातावरण सन्तुल कायम राखि बालीमा लाग्ने रोगका किरा तथा झारपात जस्ता बालीका शत्रुहरुको व्यवस्थापन, प्रविधिबारे निर्माण लिन सक्ने क्षमता कृषकहरुमा विकास गर्ने लक्ष्य राखेर तालिम सञ्चालन गरिएको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेशकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार यो पद्धति प्रभावकारी हुनुको साथै बातावरणलाई प्रतिकुल प्रभाव र जनस्वास्थ्यमा असर नगर्ने भएपछि पछिल्लो समयमा कृषकहरुको माग वढी रहेको छ । यसै बिच तालिमको सोमवार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । वडा अध्यक्ष गोवर्धन रावतको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी,कृषि शाखा प्रमुख महेश कुमार अधिकारी,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    ३० जना कृषकहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश कुमार अधिकारी, कृषि प्राविधिक रेशमबहादुर रावत र मकै सुपर जाने लमहीका प्रमुख पिताम्बर बस्नेत रहेका छन् । वडा सदस्य गणेशकुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव राजेन्द्र चौधरीले गरेका थिए ।

    मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...