ओमप्रकाश गुप्ता,सिसहनियाँ । प्रहरी चाैकी सिसहनियाँले केही दिन देखि चिसो अत्यधिक बढेकाले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारको चोक चोकमा अागो ताप्ने व्यवस्था मिलाएको छ । स्थानीय राममिलन चाैधरीले दाउरा उपलब्ध गराए पछि प्रहरीले बाटोमा हिड्ने बटुवा,यात्रु तथा व्यापारीहरूलाई लक्ष्यित गरी केहि दिनका लागि अागो ताप्ने व्यवस्था गरेको प्रहरी चाैकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्लले जानकारी दिएका छन् ।
Advertisement