• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सडकबाट ९ जनाको उद्वार


  •   सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै दाङ देउखुरीको राप्ती गाउँपालिकाका सडक मानव मुक्त बन्दै जान थालेका छन । निलसागर मानव सेवा आश्रम नामक संस्थाले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा मानव सेवा आश्रम खोलेर अभियानको सुभारम्भ गरेको छ ।
    मानसिक सन्तुलन गुमाएका,असहाय तथा बेसहारा मानिसहरूलाई आश्रममा राखी लालनपालन तथा उपचार गरी पुर्नस्थापना गर्ने उदेश्यले आश्रम खोलिएको आश्रमका दाङ जिल्ला अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । अभियानको प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारुले मानसिक सन्तुलन गुमाएकी एक महिलालाई उद्धार गरी सुभारम्भ गरेका हुन् ।  गरी अभियानको सुभारम्भ गर्दै प्रदेश सभा सदस्य थारुले मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले पनि समाजमा योगदान प¥याएको तर विभिन्न कारणले सन्तुलन गुमाएकाले एक सचेत नागरिकको कर्तव्य भएको बताएका थिए । त्यस्तै निल सागर सेवा आश्रम केन्द्रिय कार्यालयकी संस्थापक अध्यक्ष सरिता खनालले कुनै पनि नागरिक खाना,नाना र छानाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ अभियान चलाइएको र त्यसको जिम्मा सरकारले लिनुपर्ने बताएकी छिन् ।
    अभियानको पहिलो दिनमानै ६ जना मानसिक सन्तुलन गुमाएका मानवहरुको उद्धार गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकबाट १ जना गर्भवती महिला सहित २ महिला, भारतीय मुलका २ पुरुष गरी ४ जना र सिसहनियाँ क्षेत्रबाट ३ जना र लमही क्षेत्रबाट २ महिला १ पुरूष गरी मानसिक सन्तुलन गुमाएका ९ मानवहरुको उद्धार गरी आश्रममा राखिएको छ । उद्धार कार्यमा प्रदेश सांसद इन्द्रजित थारु, निल सागर सेवा आश्रम केन्द्रिय कार्यालयकी संस्थापक अध्यक्ष सरिता खनाल, उपाध्यक्ष नारायण(अमन) निलसागर,म्यानेजर सिमा चौधरी,अभियान्ता सुस्मिता पौडेल, निल सागर सेवा आश्रम दाङका अध्यक्ष प्रकाश विष्ट,पत्रकार ओमप्रकाश गुप्ता,सरक्षाकर्मी,जनप्रतिनीधि,व्यापारी लगायतको सहभागिता रहेको थियो । आश्रममा १० वटा कोठा रहेको छ जसमा १५ वेड,२ वटा शौचालय, खानेपानी धारा, भान्सा सहित सुविधा सम्पन्न आश्रम रहेको छ । आश्रममा रहेका मानवहरुलाई सन्तुलित भोजन, नियमित सरसफाई,मनोरञ्जन,परामर्श र उपचार सेवा हुँदै आएको छ । आश्रममा सहयोग जुट्ने क्रम पनि जारी रहेको छ । यसै क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर बजारमा रहेको गणपति हार्डवेयर्सका संचालक हिमलाल रोकायबाट ३ वटा बेड,राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी मदन पोख्रेल र तिलक पोख्रेलबाट ग्याँस चुलो र सिलिण्डर ,राप्ती गाउँपालिका ८ पिपरी स्थित गृहलक्ष्मी भाडा पसलका संचालक शिवाकर चौधरी र उनकी जीवन साथी संगिता चौधरीले आवश्यक पर्ने भाँडाहरु,सिसहनियाँ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाका सल्लाहकार तथा माण्डवी हार्डवेयर्सका संचालक पुर्णबहादुर बुढाथोकीले सुत्ने बेडका लागि लागि आबश्यक पर्ने ३० हजार बराबरको प्लाइ र राप्ती गाउँपालिका–५ निवासी राजु चौधरीबाट १० वटा न्यानो सिरक, राप्ती गाउँपालिका वडा नम्बर ८ निवासी समिक्षा स्टिल फर्निचर एण्ड प्लाष्टिक वयर्सका संचालक गोपाल खत्रीले जाडोमा ओछ्याउने म्याट र कुर्सीे आश्रमलाई सहयोग गरेको आश्रमका दाङ जिल्ला संयोजक प्रकाश विष्टले जानकारी दिएका छन् ।

    Advertisement

    सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...