• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

वडाबासीको सुझाव “समृद्ध वडा बनोस”


  •   शनिबार, पुष ०५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे, कपिलवस्तु । शिवराज नगरपालिका ३ कि पुष्पा थारुले स्वास्थ्य चौकी टाढा हुदा समस्या भइरहेको वताईन । सिटामोल ल्याउनको लागी पनि २ सय रुपैया खर्च गरेर स्वास्थ्य चौकी जानुपर्ने वाध्यता रहेको गुनासो गरिन ।
    त्यस्तै स्थानिय शोभा रिमालले पनि जनप्रतिनिधिहरु गाउँका समस्या वुझन नआउने गरेको वताईन । “हाम्रा धेरै समस्या छन जनप्रनिधि हाम्रो गाउँमा आउनुहुन्न कसलाई समस्या सुनाउने” उनले भनिन् । त्यति मात्र होईन भितिरियाका रामअवतार चौधरीले विकासको काममा प्रयोग भएका वालुवा सिमेन्टहरु व्यक्तिले बेचेको आरोप लगाए । ‘उपभोक्ता समितिहरुले निमार्ण सामाग्रिहरु वचाएर वेच्ने गर्छन त्यसमा वडाले निगरानी गरोस’ उनको सुझाव थियो ।
    शिवराज नगरपालिका वडा नं ३ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा यस्ता गुनासा धेरै आए । नगर प्रमुख नेत्रराज अधिकारीको सहभागीतामा रहेको उक्त कार्यक्रममा प्रश्नकर्ताहरु नगरप्रमुख र वडा अध्यक्ष वाट सन्तुष्ट हुने जवाफ पनि पाए । नगरको विकासको लागी प्रतिवद्ध रहेको जिकिर गरेपछी उनिहरुको प्रश्नको जवाफदेहीले निकायले क्रमश सन्तुष्ट बनाए ।
    वडाले गरेका काम प्रभावकारी भए वा भएनन ? नागरिक समक्ष पुग्न सकेकी सकेनन् भन्ने जस्ता कार्य चुस्त दुरुस्त हुन सके वा सकेनन बाहिर ल्याउनको लागि सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा बिकास निर्माणको अवस्था,लक्षित वर्गको वजेट,लक्षित समुदायलाई संम्बोधन भए वा भएनन भन्ने बिषयबस्तुमा नागरिकले प्रश्नहरु उठाएका थिए ।
    शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नगरपालिका तथा वडाले योजना अनुरुप काम गर्न सफल भएको बताए । जनताले तिरेको राजस्वलाई विकासको काममै प्रयोग गरेको बताउँदै स्थानिय तहलाई नागरिकले सकरात्मक सहयोग गरे मात्र योजना सफल हुने जनाए । नगरको विकासको लागी आफु हरदम प्रयास गरिरहेको जनाउदै केहि त्रुटि भएर सच्चाएर लैजाने जिकिर गर्नुभयो । सुकुम्वासीको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयमा पनि छिटो लालपुर्जाको ब्यावस्था गर्न माग गरेको जनाए ।
    वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले वडाका समस्याहरुलाई सहज ढगंवाट समाधान गरिने जनाए । वडा अध्यक्ष सापकोटाले अहिले सम्म आफुले लिने सेवा सुबिधा नागरिकलाई दिएको बताए ।खानेपानीलाई ध्यानमा राख्दै खरेन्द्रपुरमा शुद्ध खानेपानी निमार्णधिन अवस्थामा रहेको जनाए । स्वास्थ्य चौकीमा आम नागरिकलाई सहज रुपमा सेवा प्रदान गरिरहेको वताए । मैनार,वुलकिहा जस्ता पछाडी परेका गाउँहरु रहेकोले ति गाउँमा पुग्न पुलको ब्यवस्था गरिएको वताए । वडा अध्यक्ष टेकलाल सापकोटालाई वडाबासीले कृषिलाई प्राथमिकता दिन सुझाव दिए । कृषकको वाहुल्यता रहेको वडा भएकोले कृषिलाई मुख्य प्राथमिकता दिएर वोरिङ तथा सिचाई सामाग्री र विउ वितरण गर्नुपर्ने माग राखे । किडार्क नेपालको सहजिकरणमा शिवराज नगरपालिका वडा न ३ को आयोजनामा आयोजित उक्त कार्यक्रममा २ सय स्थानियहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    शनिबार, पुष ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation