• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

मनकारी मल्मका केसी परिवार : जस्ले स्वास्थ्य चौकीलाई निशुल्क जग्गा दिए


  •   शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।अहिले जिल्लाका अधिकांश वडामा आधुनिक स्वास्थ्य चौकी निर्माण भएका छन । स्वास्थ्य चौकी निर्माण भए सँगै जनताले स्वास्थ्य क्षेत्रमा थप सुविधा प्राप्त गरेका छन । आधुनिक स्वास्थ्य चौकीको नयाँ मापदण्डको भवन निर्माण भए सँगै सेवा सुविधा समेत थप भएका छन । यता गलकोट नगरपालिका ७ मल्ममा नयाँ मापदण्ड अनुसार जग्गा नहुँदा आधुनिक स्वास्थ्य चौकी निर्माण हुन सकेको थिएन । अहिले मल्म आँगाखेतमा रहेको स्वास्थ्य चौकीको जग्गा साँघुरो भएपछि नयाँ स्थानमा जग्गा व्यवस्थापन गर्न वडामा गत जेठ महिना देखि गृहकार्य भईरहेको थियो । गृहकार्यबाट आँगाखेतमा जग्गा प्राप्त भएपछि अब भनें
    गलकोट नगरपालिका ७ मल्ममा आधुनिक किसिमको स्वास्थ्य चौकी निर्माण हुने भएको छ । हाल आगाँखेतमा रहेको स्वास्थ्य चौकीलाई स्तर उन्नति गर्न नयाँ मापदण्ड अनुसारको जग्गा नभएको कारण गत असोजमा वडा भेला मार्फत स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समिति चयन गरिएको थियो । जग्गा व्यवस्थापन समितिले आवश्यक प्रकृया अगाडी बढाएको थियो । आज जग्गाको व्यवस्थापन भए सँगै आगाँखेतमा आधुनिक स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय गरेको जग्गा व्यवस्थापन समितिका उप संयोजक वसन्त क्षेत्रीले जानकारी दिनुभयो । आगाँखेतका केसी परिवारले स्वास्थ्य चौकीको नयाँ मापदण्ड अनुरुप निशुल्क जग्गा प्रदान गरेपछि काम अगाडी बढने भएको उपसंयोजक केसीले बताउनु भयो । स्वास्थ्य चौकी निर्माण गर्न गलकोट नगरपालिका ७ मल्म आँगाखेतका होम बहादुर घिमिरेले ८ आना, गजेन्द्र केसीले ८ आना, नारायण केसीले ८ आना, भरत केसीले ८ आना, टिका बहादुर केसीले ८ आना, लाल बहादुर केसीले ८ आना, टोपकली केसीले ८ आना र गजेन्द्र केसी खेतले सडक ट्रयाक सहितको ८ आना गरि जम्मा ४ रोपनी ४ आना जग्गा निशुल्क प्रदान गरेको वडा नं ७ का कार्य वहाक वडा अध्यक्ष लोक बहादुर थापाले जानकारी दिनुभयो । आजै जग्गादाता सँग वडाको समन्वयमा लिखित कागजी प्रकृया समेत टुङगाईएको मल्म स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिका सचिव राजकुमार दर्जीले जानकारी दिनुभयो । आज जग्गा व्यवस्थापनको अन्तिम टुङगो लागे सँगै अब निर्माण स्थल सम्म सडकको ट्रयाक खोल्ने र मालपोत कार्यालय बागलुङमा गई स्वास्थ्य चौकीको नाममा रजिष्ट्रेशन पास गर्ने सहमति गरिएको छ । आधुनिक स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर ( प्रसुति गृह ) लगाएत स्वास्थ्य चौकीबाट प्राप्त हुने आधुनिक स्वास्थ्य सुविधा जनताले प्राप्त गर्ने छन ।

    Advertisement

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation