• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

चिसोमा बल्याङकेट र थ्रमस पाउँदा जेष्ठ नागरिक खुसी


  •   बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ। चिसो मौसममा बल्याङकेट र थ्रमस पाउँदा राप्ती गाउँपालिका वडा नम्बर १ का जेष्ठ नागरिकहरु मख्ख भएका छन् । राप्ती गाउँपालिका १ पाखापानी निवासी ९२ वर्षिया पार्वती मल्ल जाँडोको मौसममा न्यानो बल्याङकेट र थ्रमस पाउँदा निकै खुसी भएकी छिन् । हामी वुढापाकालाई आफ्नै छोराछोरीले त वास्ता गर्दैनन् तर स्थानीय सरकारले हामी जस्ता वृद्धहरुलाई बल्याङकेट दिदा त देउतै आएजस्तो लाग्यो उनले भनिन् ।त्यस्तै भालुवाङका ८१ वर्षिय कृष्णबहादुर बुढा बल्याङकेट पाएपछि खुसी हुदै भने आजभोलीका मान्छे हामीसंग वोल्न पनि गाह्रो मान्छन् तपाईंहरूले त बल्याङकेट र थ्रमस बाड्नुभयो यसमा हामी खुसी छौ यसरी नै प्रत्येक वर्ष बाड्नु प¥यो उनले भने ।राप्ती गाउँपालिका वडा नम्बर १ को आयोजनामा मंगलवार वडाका ३१ जना वृद्धवृद्धालाई १ लाख बराबरको १÷१ थान बल्याङकेट र थ्रमस वितरण गरिएको छ । ‘वृद्धवृद्धालाई सवैले माया, सम्मान र रेखदेख गर्नुपर्छ’ भन्ने सन्देश दिन ८० वर्षमाथिका जेष्ठ नागरिकलाई राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, वडा अध्यक्ष ताराबहादुर डिसीले बल्याङकेट र थ्रमस वितरण गरेका हुन् ।वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी,राप्ती सामुदायिक वन उपभोक्ता समुह भालुवाङका अध्यक्ष खिमविक्रम शाह, आँपखोली खानेपानीका पदम पुन,पत्रकारहरु महेश रिजाल,ओमप्रकाश गुप्ता र जेष्ठ नागरिक लाकपा शेर्पा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य श्यामलाल पोख्रेलले गरेका थिए ।

    Advertisement

    बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • २.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ३.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ५.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ७.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ८.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...