• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

कालीकोट पहिरोको उच्च जोखिममा


  •   बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
  • कालीकोट। कालीकोट जिल्ला पहिरोको उच्च जोखिममा रहेको छ । जिल्लाका विभिन्न निकायले गरेको अध्ययनले कालीकोटका विभिन्न ठाउँहरु पहिरोको उच्च जोखिममा रहेको पाइएको हो ।जिल्लाका सबै स्थानीय तहको भौगोलिक अवस्थालाई अध्ययन गर्दा कालीकोट पहिरोको उच्च जोखिममा रहेको खानेपानी सिचाई तथा ऊर्जा बिकास कार्यालयले जनाएको छ ।
    जिल्लाको भौगोलिक अवस्था पनि भिरालो र कमजोर जमिन भएका कारणले पहिरोको खतरा वढिरहेको कार्यालय प्रमुख मंगल शाहीले बताए । उनकाअनुसार जिल्लाका रास्कोट नगरपालिकाभित्रको वडा ७ र ८ पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाका वेला मात्र होइन हिउँदका महिनामा पनि पानी पर्ने बितिकै पहिरो बग्ने ठाउँ भएकाले पहिरो रोकथामको योजना चाहिने उनको भनाइ छ । रास्कोटका वडा १ र २ पनि त्यतिकै पहिरोको जोखिममा छन् ।
    कसरी हुन्छ पहिरो नियन्त्रणको योजना स्थानीय सरकार र आफ्नो कार्यालयले तत्काल नगरेर प्राकृतिक रुपमा सुन्दर भूमि भएको रास्कोट क्षेत्रको जमिन पहिरोमा परिणत हुने खतरा रहेको उहाँले बताउनुभयो । यस्तै पलाँता गाउँपालिकामा पनि पहिरोको खतरा बढी छ ।पलाँताका धेरै वस्ती पहिरोको जोखिममा रहेको आफूले पाएको बताउनुभयो । कार्यालय प्रमुख शाहीले पचाँलझरना गाउँपालिका वडा ५ को खार्दुको एक वस्तीले प्रत्येक वर्ष ठाउँ परिवर्तन गरिरहेको आफूले सूचना पाएको जानकारी गराए ।
    र्खादुमा बिपदको क्षेत्रमा काम गरिरहेको मिसनस्ट र किर्डाक नेपालले धेरै पटक भौगोलिक अवस्थाको मापन गरेर वस्ती स्थानान्तरणको पहल गरेको थियो । वस्ती सार्ने बिषयमा सरकारले चासो नदिएका कारणले त्यहाँका नागरिक जोखिम मोलेर पहिरो प्रभावित क्षेत्रमा वस्न वाध्य भएको किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले वताए ।जिल्लाको नहरीनाथ गाउँपालिका वडा ६, ७, ८ र ९ पनि पहिरोको उच्च जोखिमा रहेको बिपद पूर्व तयारी योजनामा उल्लेख छ ।शुभकालिका गाउँपालिका वडा ८ को समाल गाउँ, महावैको कुनीगाउँ, तिलागुफा नगरपालिका वडा ७ र ८ साविकको छाप्रे वस्ती यस्तै सान्नीत्रिवेणी गाउँपालिकाको वडा ४ र ५ पहिरोको उच्च जोखि क्षेत्रका रुपमा किटान गरिएका छन् ।
    जिल्ला बिपद् व्यवस्थापन समितिले एक महिना अगाडि सार्वजनिक गरेको तथ्यांकले पनि पहिरोका हिसावले कालीकोटका धेरै वस्तीमा उच्च जोखिममा रहेकाले समयमै ध्यान पु¥याउन आग्रह गरेको थियो । गोरखापत्र दैनिक

    Advertisement

    बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation