• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

मानव तस्करी र सडक दुर्घटना रोक्न देवदहमा जनचेतनामुलक कार्यक्रम


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई, देवदह । रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धले लियो सप्ताह २०७६ को अबसरमाआज पहिलो दिन मानव तस्करी र सडक दुर्घटना जागरूकता कार्यक्रम सम्पन्न भएको छ ।
    देवदह मा.वि को सभाहलमा आयोजित कार्यक्रममा देवदह मा.वि का कक्षा ११ र १२ का करिब ७० जना विद्यार्थी सहभागी थिए ।उक्त कार्यक्रममा देवदह नगरपालिकाको उप-प्रमुख बिद्या लक्ष्मी गुरुङ , देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा , देवदह मा.विको प्रअ केशब घिमिरे , विद्यालयका शिक्षक , नेपाल प्रहरी, लियो क्लब अफ लर्ड बुद्धको सल्लाहकार लायन मुक्ति श्रेष्ठ, लियो डिस्टि ३२५ बि २ को रिजन ८ कोडिनेटर लियो बिजेन मान शाक्य, संस्थाका प्रतिनिधिहरु लगाएको उपस्थितिमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष कमल ज्ञवालीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर हेम केसीले मानव तस्करी बारेमा विद्यार्थीहरूलाई जानकारी दिँदै सबैलाई सचेत भएर बस्ने र अरूलाई सचेत गराउने आह्वान गरे। उनले वर्तमान समयमा मानव तस्करीसँगसँगै बाल यौन उत्पीड़नको घटनाहरू बढ़ीरहेको बताए। उनले राम्रो नियतले गरिने र नराम्रो नियतले गरिने स्पर्श बारेमा उनले विद्यार्थीहरूलाई जानकारी दिए।त्यस्तै देवदह प्रहरी चौकीका ट्राफिक ईन्चार्ज छबिलाल पोख्रेलले प्रशिक्षार्थीहरुलाई मादक पदार्थ सेवन गरी सवारी चलाउने, विना सवारी चालक अनुमति पत्र सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु र मालसमान बोक्दा बढी सडक दुर्घटना भएको बताए । आफ्नो सवारी साधन चलाउदा ट्राफिक नियमको पुर्ण पालना गर्नुपर्ने र आफ्नो र अरुको सुरक्षा प्रती सजग हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप-प्रमुख गुरुङले मानव तस्करी विरुद्धका कार्यक्रम भैरहे पनि हिंसाका घटना भने नरोकिएको भन्दै चिन्ता ब्याक्त गर्नुभएको थियो। आफ्नो सवारी साधन चलाउदा ट्राफिक नियमको पुर्ण पालना गर्नुपर्ने र आफ्नो र अरुको सुरक्षा प्रती सजग हुनुपर्ने बताउनुभएको थियो।विद्यार्थी मार्फत यो कार्यक्रमलाई समाजमा लैजाँदा घरपरिवार र समाजमा सजिलैसँग जान सक्ने भन्दै यसरी कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक लियो सन्दिप अधिकारीले बताएका थिए। कार्यक्रमको संचालन क्लबको संस्थापक अध्यक्ष दिपेश बिक्रम मल्लले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन देवदह मा.बिको प्र.अ केशव घिमिरेले गर्नु भएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...