• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्तनपान कक्ष स्थापना


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सहायता कक्ष र फ्रि वाइफाई सेवा सुरु गरे लगत्तै स्तन पान कक्ष सञ्चलनमा ल्याएको छ । जिल्ला प्रशासनमा आउने सेवाग्रहीको सहजताको लागि भन्दै कार्यालयमै स्तनपान कक्ष सञ्चालनमा ल्याएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।बच्चा सहित आउने सेवाग्रहीलाई मध्यनजर राखेर कार्यालय परिसरमै स्तन पान कक्ष राखिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । प्रशासन कार्यालयमा सहायता कक्ष र महिलाहरुको लागि बालबच्चा खेल्ने स्थान सहितको स्तनपान कक्ष संचालनमा आएको हो । सहायता कक्षबाट कार्यालयको सेवा प्रवाह बारेमा जानकारी दिनुका साथै विभिन्न प्रकारका निवेदनहरु निशुल्क उपलब्ध हुँदै आएको छ । स्तनपान कक्षमा महिलाहरुको लागि बिश्राम स्थल¸ स्तनपान कक्ष¸बच्चाहरुलाई खेल्ने स्थान समेतको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । सेवाग्राहीहरुको लागि अत्याधुनिक प्रविधि युक्त फिल्टर गरिएको शुद्ध पिउने पानीको (तातोरचिसो) व्यवस्था गरिएको छ । झण्डै एक वर्ष पहिले नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयको प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र फ्रि वाइफाई सेवा मार्फत सेवा सुरु गरिएको थियो ।
    कार्यालयमा मुस्कान ससिहतको सेवा र सेवामैत्री कार्यालय सुरु गरिएको छ । सेवा लिन आउने सेवाग्रहरीसँग मुस्कान सहित नम्र व्यवहारमा सेवा प्रवाह दिन सुरु गरिएको थियो ।
    जिल्ला प्रशासन कार्यालयबाट सेवा लिने क्रममा कतिपय विचौलियाहरुले बिभिन्न निबेदनहरुसँगै काम गराई दिने वाहनामा ठग्ने गरेको पनि जनगुनासो आएप पछी जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष सुरु गरिएको हो । कार्यालयले १८ वटा भन्दा वढी निबेदनका फरमेटहरु तयार गरेको छ । जस मध्ये नावालक परिचय पत्र,नामथर, पारिवारिक प्रमाणित,बिभिन्न राहत सम्बन्धी निबेदन,आदिवासी जनजाति निबेदन,नागरिता प्रतिलिपि,पेन्सन लगायत धेरै कामको लागि निबेदन तथा अन्य जानकारीको लागि सहज रुपमा सहायता कक्षबाट सेवा ग्रहरीले सेवा लिन सक्ने व्यवस्था गरिदै आएको छ । कुनै पनि सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयमले छिटो छरिटो र हुन सक्ने काम आफैले गर्न सक्ने बातवरण सहित सेवा प्रवाह प्रशासन कार्यालयबाट प्रदान गर्न सुरु गरिएको भएको छ । प्रशासन कार्यालयमा ३ वर्ष अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले ध्वानी वडापत्र सुरु गरेका थिए । बिचमा केहि समय त्यो सेवा बन्द भएको थियो । तर हालै भने त्यसलाई अझवढी प्रभावकारी बनाउनको लागि डिजिटल नागरि वडापत्र राखिएको छ ।नागरिक वडापत्र, वेभसाइट र डिजीटल सूचना पाटी अद्यावधिक गरी प्रविधीमैत्री बनाउने, कार्यालयसँग सम्बन्धित कार्यहरुको विवरण सार्वजनिक गरिने कामको थालनी गरिएको प्रमुख जिल्ला निरौलाले बताए । कार्यालयमा विचौलियाको प्रवेश अन्त्य गरी भ्रष्टचारमा शून्य सहनशिलता कायम गर्ने सेवा प्रवाह गरिएको प्रशासकिय अधिकृत पाण्डेयले बताए ।

    Advertisement

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...