• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

धुलो टकटकाउँदै फेरि उठ्नेछौं

काठमाडौंका विद्यालय सोमबारदेखि खुल्ने

पछिल्लो घटनाक्रम बारे पत्रकार महासंघको जिल्ला अध्यक्षसँग संवाद

विराटनगरले पायो छैटौं प्रधानमन्त्री

अर्खाथनीमा आगलागी पीडित तामाङलाई राहत रकम हस्तान्तरण

संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

लोकप्रिय समाचार

  • १. पछिल्लो घटनाक्रम बारे पत्रकार महासंघको जिल्ला अध्यक्षसँग संवाद

  • २. संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

  • ३. अर्खाथनीमा आगलागी पीडित तामाङलाई राहत रकम हस्तान्तरण

  • ४. विराटनगरले पायो छैटौं प्रधानमन्त्री

  • ५. काठमाडौंका विद्यालय सोमबारदेखि खुल्ने

  • ६. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • ७. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ८. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ९. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

हिको संस्थाको प्रेस संयोजकमा ओमप्रकाश गुप्ता नियुक्त


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • सिसहनियाँ । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य सेवा (हिको) को प्रथम अधिवेशनले पत्रकार ओमप्रकाश गुप्तालाई प्रेस संयोजकमा नियुक्त गरेको छ । भने कार्यक्रम संयोजकमा संस्थाका अाजिवन सदस्य शालिकराम अाचार्यलाई नियुक्त गरेको छ । यसैबिच शनिवार नै भएको बन्दसत्रले पुन प्रकाश विष्ट अध्यक्ष पदमा चयन भएका छन् । नव गठित संस्थाको उपाध्यक्षमा गरिवु चौधरी, सचिवमा देवप्रसाद चौधरी, कोषाध्यक्षमा श्रीधर अधिकारी र सदस्यहरुमा दिनेश पोख्रेल,छवीलाल कंडेल,कुमार अधिकारी रहेका छन् । त्यसै गरी अधिवेशनले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ जस अनुसार रमेश गौतमको संयोजकत्वामा ४ सदस्यीय एम्बुलेन्स सञ्चालन उपसमिति रहेको छ जसका सदस्यहरुमा कुमार अधिकारी,मदन पोख्रेल र सन्तोष सारु,रहेका छन् , त्यसै गरी मञ्जु कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा उपसमिति गठन गरेको छ जसका सदस्यहरुमा रामनारायण चौधरी र सिता चौधरी रहेका छन् ।
    त्यस्तै ईश्वरीप्रसाद अधिकारीको संयोजकत्वमा सामाजिक परिचालन उपसमिति चयन गरेको छ । जसका सदस्यहरुमा रेकम शर्मा,गिरबहादुर ज्ञवाली र अशोक गुप्ता रहेका छन् । रामबहादुर केसी,शेरबहादुर गिरी,प्रकाश शाही,कृष्णबहादुर कार्की,लुमबहादुर गुरुङ,शान्तराज भण्डारी,पुर्णबहादुर बुढाथोकी र पुर्व स्वास्थ्यकर्मी दिपेन्द्र न्यौपानेलाई सल्लाहाकारमा चयन गरेको छ ।

    Advertisement

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      पछिल्लो घटनाक्रम बारे पत्रकार महासंघको जिल्ला अध्यक्षसँग

    • २.
      संविधान र संसद्‌बाट नै निकास खोजौं :

    • ३.
      अर्खाथनीमा आगलागी पीडित तामाङलाई राहत रकम हस्तान्तरण

    • ४.
      विराटनगरले पायो छैटौं प्रधानमन्त्री

    • ५.
      काठमाडौंका विद्यालय सोमबारदेखि खुल्ने

    • ६.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    भर्खरै

    • १.
      गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

    • २.
      दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

    • ३.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ४.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • ५.
      काठमाडौंका विद्यालय सोमबारदेखि खुल्ने

    • ६.
      पछिल्लो घटनाक्रम बारे पत्रकार महासंघको जिल्ला अध्यक्षसँग संवाद

    • ७.
      विराटनगरले पायो छैटौं प्रधानमन्त्री

    • ८.
      अर्खाथनीमा आगलागी पीडित तामाङलाई राहत रकम हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation