• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

दाङ प्रहरी बषौं देखि भाडाका घरमा


  •   शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
  • दाङ। दाङमा अहिले पनि अधिकांश प्रहरी कार्यालय तथा इकाइ कार्यालयहरु भाडाको घर तथा जग्गामा सञ्चालित छन् । जिल्ला प्रहरी कार्यालयका १३ वटा प्रहरी कार्यालय र १२ वटा प्रहरी इकाइ भाडामा घरमा सञ्चालित छन् भने १४ वटा कार्यालय अर्काको जग्गामा भवन निर्माण गरी सञ्चालन भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय अमिलिया, इलाका प्रहरी कार्यालय हापुरे, सिमा प्रहरी चौकी कोइलाबास, प्रहरीचौकी रामपुर, प्रहरीचौकी गोग्ली, अस्थायी प्रहरी पोष्ट बसपार्क घोराही, अस्थायी प्रहरी पोष्ट हापुर, अस्थायी प्रहरी पोष्ट बालापुर, अस्थायी प्रहरी पोष्ट चौघेरा, अस्थायी प्रहरी पोष्ट अम्बिकेश्वरी, अस्थायी प्रहरी पोष्ट रिहार, अस्थायी प्रहरी पोष्ट बेलक्रुण्डी, अस्थायी प्रहरी पोष्ट धारापानी भाडाको भवनमा सञ्चालित रहेका छन् ।

    Advertisement

    भाडाको घरमा प्रहरी कार्यालय सञ्चालन गर्दा निकै समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । उहाँका अनुसार दाङका आठ वटा प्रहरी कार्यालयको जग्गा छ तर भवन निर्माण भएका छ्रैनन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय कमिरेचौर, प्रहरी चौकी दुईखोली, प्रहरी चौकी पुरन्धारा, प्रहरी चौकी गोवडिया, प्रहरी चौकी खाद्रे, प्रहरीचौकी हासिपुर र अस्थायी प्रहरी पोष्ट बन्गैको आफ्नो जग्गा भएपनि भवन निर्माण हुन सकेको छैन ।जिल्लाका १२ वटा प्रहरी इकाइ भाडामा सञ्चालित छन् । प्रहरी नायब उपरीक्षक शाहका अनुसार सीमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कमिरेचौर, इलाका प्रहरी कार्यालय हापुरे, प्रहरीचौकी दुईखोली, प्रहरी चौकी गोबरडिहा, प्रहरी चौकी बेला, प्रहरी चौकी मुसीनाका, अस्थायी प्रहरी पोष्ट गोठीखोला, अस्थायी प्रहरी पोष्ट डगमारा, अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क, सिमा प्रहरी चौकी खाँग्रा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी निरीक्षक निवास रहेका छन् ।त्यस्तै दाङका १४ वटा कार्यालय अर्काको जग्गामा भवन निर्माण भएका छन् । इलाका प्रहरी कार्यालय खिलतपुर, इलाका प्रहरी कार्यालय नारायणपुर, इलाका प्रहरी कार्यालय पुलवारी, इलाका प्रहरी कार्यालय खाद्रे, प्रहरी चौकी चङ्गुवा, अस्थायी प्रहरी पोष्ट सर्रा, प्रहरी चौकी जसपुर, प्रहरी चौकी बागर, प्रहरी चौकी सिसहनिया, अस्थायी प्रहरी पोष्ट कोठरी, अस्थायी प्रहरी पोष्ट नर्ती, अस्थायी प्रहरी पोष्ट सिरियानाका, अस्थायी प्रहरी पोष्ट गोठीखोला, अस्थायी प्रहरी पोष्ट टरीगैं र अस्थायी प्रहरी पोष्ट दमारगाउँ अर्काको जग्गामा भवन निर्माण भएर सञ्चालनमा आएका छन् । रासस

    शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation