• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

रोल्पाको रुन्टीगढीले गर्यो नगर प्रहरी भर्ती


  •   शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
  • रोल्पा। रोल्पाको रुन्टीगढी गाउँपालिकाले नगर प्रहरी भर्ती गरेको छ। एक महिला सहित ९ जना नगर प्रहरीलाई गाउँपालिकाको सुरक्षा र विकास गतिविधिमा परिचालन गर्ने गरी गाउँपालिकाले भर्ती गरेको हो।नेपाल समाचारपत्रमा खबर छ ।अहिले गाउँपालिकाले सलामी, पिटी परेट, भिड नियन्त्रण, रेक्यू, विपद् व्यवस्थान तथा उद्दार र सामान्य हतियार सञ्चालन सम्बन्धी एक महिने तालिम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो।‘कार्यालय सञ्चालन, चेन अफ कमान्डलगायतका विषय तालिममा समावेश गरिएको छ,’ अध्यक्ष बुढाले भन्नुभयो–‘तालिम नेपाल प्रहरीको सहयोगमा सञ्चालन भईरहेको छ।’राजस्व संकलन, न्यायिक समितिलाई सहयोग, सरसफाई, पर्यटन गाईड र कार्यालय सुरक्षाको लागि उनीहरूलाई परिचालन गर्ने सोच बनाएका छौं गाउँपालिकाका नायव सुब्बा दीपक डिसीले भन्नुभयो।तालिम लिईरहेका मध्ये उत्कृष्टता हासिल गर्नेलाई प्रमुख नगर प्रहरी र अन्य ८ जनालाई नगर प्रहरीको रूपमा दरवन्दी सिर्जना गरिएको गाउँपालिकाले जनाएको छ। १३ हजार पाँच सय तलब र दुई हजार पाँच सय भत्तासहित मासिक उनीहरूले १६ हजार सुविधा पाउने भएका छन्। पोषाक भत्ता हरेक वर्ष उपलव्ध गराउने गाउँपालिकाले जानकारी दिएको छ। नगर प्रहरीले सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने छन्। प्रहरी बनेर देशको सेवा गर्ने आफ्नो धोको पूरा भएको रुन्टीगढी–५ सखीकी कल्पना वहकारीले बताउनुभयो।
    प्रहरीमा भर्ना हुने धोको पुरा भएकोमा खुसी लागेको छ, म गाउँपालिकाले लगाएको काम ईमान्दारीताका साथ पूरा गर्ने छु, उहाँले भन्नुभयो– ‘समूहमा आफू एक्लो महिला प्रहरी भएकोमा केही अप्ठ्यारो लागे पनि क्रमशः बानी पर्दै जाने विश्वास छ।’ गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी जिल्लामै पहिलो पटक सो गाउँपालिकाले नगर प्रहरी भर्ना गरेको हो।

    Advertisement

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation