• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

विद्यालयमा फोहोरै फोहोर, शौचालय छिर्दैन्न विद्यार्थी


  •   बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु । शिवराज नगरपालिका वडा ८ मा रहेको एक माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुले सौचालय प्रयोग गर्दैनन । विगत ६ महिना देखी सौचलय सरसफाई नहुदा सौचालयमा विद्यार्थीहरु दिसा पिसाव गर्न जानवाट वन्चित रहेका छन । अहिले विद्यार्थीहरुले सौचालयको रुपमा खुल्ला आकास मुनी जथाभावी रुपमा दिसापिसाव गर्ने गरेका छन । विसनपुरमा रहेको वालज्योती माध्यमिक विद्यालयमा रहेको २ वटा सौचालयको परिसरमा जान सक्ने अवस्था छैन । सौचालय भित्र वाहिर सौच भएका कारण विद्यार्थीहरु सौचालयमा दिसा पिसाव गर्न वाहिर जाने गरेको छन ।
    माध्यमिक तह सम्म अध्यापन हुने उक्त विद्यालयमा भएको लापरवार्ही विद्यार्थीहरुलाई असर परिरहेको छ । उक्त विद्यालयमा अध्यनरत एक विद्यार्थीले सौचालय प्रयोग नगर्ने गरेको वताएका छन । सौचालय जान सक्ने अवस्था छैन त्यसैले हामी वाहिरनै जान्छौ उनले भने । उक्त विद्यालयका शिक्षक शिक्षिकाको लागी भने छुटै सौचालयको व्यावस्था छ । त्यो सौचालय शिक्षक शिक्षिक वाहेक अन्यले देख्न पाउदैनन । माध्यमिक तह सम्म पढाई हुने उक्त विद्यालय व्यावस्थापनको चरम लापारवार्हीले विद्यालयको अवस्था अस्तव्यस्त रहेको पाइएको छ । केहि समय अघि विद्यालयका प्रअ घुस सहित रगेहात पक्राउ परेका कारण विद्यालय अहिले प्र अ विहिन छ । विद्यालयमा प्रअ नभएपछी शिक्षक शिक्षिकालाई विद्यालयको प्रशासन संचालन गर्न कठिनाई भएको पाइएको छ । सामान्य खर्चमा सौचालय सफाई गर्न सकिने भएपनि नगरपालिकाको अनुगमन कमजोर विद्यालय प्रशासनको लापरवार्हीको कारण विद्यालय परिसर नै दुर्गन्धित छ । विद्यालय वरपर पलाष्टिकका कागज,कापिका पान्ना,सुर्तिका कागजहरु यत्रतत्र छरिएर रहेका छन । विद्यालयमा प्रअ नहुदा विद्यालय संचालनमा कठिनाई भएको वडा अध्यक्ष संकर अहिरले वताए । विद्यालय संचालनको लागी समस्या छ,२ महिना देखी प्रअ छैनन शिक्षकले गर्ने अधिकारका कुराहरु पनि हुने भएकोले ग्राह्रो भएको उनले वताए ।
    शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले व्यावस्थापन समिति र शिक्षकको लापरवार्हीले विद्यालय दुर्गन्धित भएको स्विकार गरे । नगरको दक्षिणि भेगमा रहेका केहि विद्यालयको अवस्था जटिल रहेकोले यसको लागी नगरपालिकाले अनुगमन गरि कडाईका साथ लाग्ने उनले जनाए । चुनावी आचार संहिता का कारण प्र अको विषयमा समस्या भएको हो अव केहि दिनमै विद्यालय सुधारको अवस्था देख्नुहुन्छ उनले भने । यता विद्यालय व्यावस्थापन समितिकाको मिति सकिएकोले समिति अहिले निस्कृय भएको पाइएको छ । विद्यालय र स्थानिय सरकारले लापरवार्ही, विद्यार्थीहरु अनुशासनहिन हुदाँ विद्यालयको अवस्था माथि प्रश्न उठेको छ ।

    Advertisement

    बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation