• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

दुर्घटना न्यूनिकरणमा सरोकारवालाहरु प्रतिवद्ध


  •   सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बढ्दो दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा सरोकारवाहरुले प्रतिवद्धता जनाएका छन् । पछिल्लो समय यता दिनानु दिन बढि रहेको कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारे जिल्लामा सरोकारवालासँग छलफल गरिएको थियो र
    सवारी दुर्घटनाको स्थिति र न्यूनिकरणका उपायका सम्बन्धमा सदरमुकाम तम्घासमा गरिएको छलफलमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ संस्था, पत्रकार, यातायात व्यवसायी लगायतका सरोकारवालाहरुले दुघटना न्यूनिकरणमा प्रतिवद्धता जनाएका हुन् । जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाइमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लामा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागि विभिन्न निर्णयहरु समेत गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहयोगमा गाउँ, समुदाय र विद्यालय स्तरमा ट्राफिक चेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको हो । ट्राफिक नियमको पूर्ण पालना गर्दै छतमा यात्रु नराख्ने, सवारी चलाएको समयमा मोबाइल फोनको प्रयोग नगर्ने, ट्रक लगायतका ढुवानीका सवारीमा यात्रु नराख्ने, सवारीलाई आवश्यक मर्मत गरेर मात्र चलाउने निर्णय गरिएको छ ।

    Advertisement

    त्यस्तै रुट परमिट नलिएका कुनैपनि प्रकारका सवारी साधनहरुको संचालनमा पूर्ण रोक तथा घुम्ति बाटोहरुमा सवारी साधन पार्कीन नगराउने, जिल्लाका सडकहरुमा राखिएका जथाभावी निर्माण सामग्री र छाडा चौपायाहरुलाई नियन्त्रण गर्ने लगायतका निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए ।
    जिल्ला समन्वय समितिका प्रमुख लक्षमण पराजुलीले सानो–सानो लाहावरवाहिले पनि दुर्घटना हुने गरेको भन्दै चालक र व्यवसायीलाई तालिम आवश्यक रहेको बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले दुर्घटना न्यूनिकरणमो आ–आफ्नो ठाउँबाट सबैले प्रयास गर्नुपर्ने धारणा राखे ।
    पैसाले किनेको सवारी चालक अनुमति पत्रले कहिल्लै पनि राम्रो नगर्ने भन्दै उनले चालक र यातायात व्यवसायीले अनुशासनपूर्वक काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा धारणा राख्ने अधिकाशं व्यक्तिहरुले अधिकाशं दुर्घटनामा चालक नै मुख्य दोषि रहने धारणा राखे ।
    गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले गल्ति गर्ने चालकलाई ठाउँमै कारवाहिको व्यवस्था हुनुपर्ने बताए । क्षमताभन्दा बढी यात्रु राख्ने, एक हजार तिरेपछि छुट पाइन्छ भन्ने मान्यताले पनि नागरिकले असुरक्षित यात्रा गर्नु परेको उनले बताए । तम्घासमै मोटरसाइकल वर्कसप संचालन गरेका भेषराज पन्थीले सवारी चालकहरुले अगाडी दुईजना यात्रु र चालक बस्न मिल्ने भएपनि चालकहरुले आफुसहित तीनजना राख्ने गरेको बताए । त्यसका साथै उनले तम्घासमा अव्यवस्थित ट्राफिक व्यवस्थापन, अव्यवस्थित लोड–अनलोडले पनि समस्या परको बताए ।

    सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation