• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

गलकोट कोतको संरक्षणमा सरोकारवालाको चासो


  •   शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
  • थम्मन थापा,गलकोट। गलकोट बाईसे चौबिसे राज्य अन्तर्गत एउटा तत्कालिन राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजार देखि माथि गोलकोत कोत घर छ।  जहाँबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको गलकोट कोत संरक्षण सम्वर्दन गर्न यतिबेला गलकोट नगरपालिका ३ नं वडा कार्यालयले चासो देखाएको छ । टाकुरीमा रहेको गलकोट कोतको आफनो महत्व छ । चैते दशैंमा उक्त स्थानमा हजारौं श्रद्वालु भक्तजनहरु पुग्ने गर्दछन । यसको संरक्षण सम्वर्दन नगरे भावी पुस्तालाई यो गलकोत कोत केवल ईतिहाँसमा सिमित नहोला भन्न सकिन्न ।अहिले स्थानिय सरकार, राजनैतिक दल र सरोकारवालाहरुले यो विषयमा निकै चासो र चिन्ता व्यक्त गर्न थालेका छन । गलकोट कोतघरको जिर्णोद्वार गर्ने विषयमा सरोकारवालहरु बिच शनिबार अन्तरकृया गरियो । गलकोट नगरपालिका वडा नं ३ आयोजनामा भएको अन्तरकृयामा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गरैले गलकोटको ऐतिहाँसिक र पुरातात्विक महत्व झल्काउन र यसको संरक्षण सम्वर्दन गर्न गलकोट नगरपालिकाले आवश्यक गृहकार्य गर्ने बताए । गलकोट कोत गलकोटेहरुको साँझा सम्पति भएको हुँदा यसको संरक्षण र विकासमा सबैले आ-आफनो क्षेत्रबाट भुमिका निर्वाह गर्नु पर्ने नगर प्रमुख शर्माको भनाई छ । अन्तरकृयामा बोल्ने वक्ताहरुले गलकोट कोतको विषयमा विस्तृत अध्ययन समिति तयार गरेर विज्ञ सँग आवश्यक छलफल गरि यसको ऐतिहाँसिक, पुरातात्विक महत्वलाई समेत झल्काउने गरि पुर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिए। पहिले यसको सम्पुर्ण कुराहरु अध्ययन गरेर आवश्यक डिपिआर तयार गरि आन्तरिक तथा बाह्य पर्यटकलाई गलकोटमा भित्राउनु पर्ने उनीहरुले धारणा राखे। अन्तरकृयामा गलकोट क्षेत्रका जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीहरु, समाजसेवी, बुद्विजीवी, पत्रकार लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । अर्को विस्तृत भेला आगामी मंसिर २८ गते आयोजना गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए ।

    Advertisement

    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...