• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

ऐतिहासिक दरबारका विरूप कथा


  •   शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
  • काठमाडाैं । नक्सालस्थित सीता निवास रहेको नक्सालस्थित बालमन्दिरमा एक सय १० बालबालिकाका जीर्ण भवनमा बस्न बाध्य छन्। भूकम्पका कारण जीर्ण भएको यो भवन नवजात शिशुलाई राख्न सकस परेको छ। कतिबेला भत्किने हो भन्ने त्रास छ। ‘जीर्ण भवन कुन बेला के हुने हो थाहा छैन, त्यस्तो भवनमा नवजात शिशु राख्नु भनिरहेको छ’, नेपाल बाल संगठनका महासचिव गणेशभक्त श्रेष्ठ भन्छन्, ‘चार वर्षदेखि जोखिमपूर्णरूपमा त्यस्तो भवनमा बालबालिका राखिरहेका छौं।’ नवजात शिशु कक्षा कोठामा तापक्रम सन्तुलित नहुँदा बिरामी हुने गरेका उनको भनाइ छ।

    Advertisement

    ‘भुइँचालोपछि बालमन्दिरका नवजात शिशुलाई प्रिफ्याव भवनमा राखिएको छ’, उनले भने, ‘सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्ने जोखिम पनि त्यत्तिकै हुन्छ।’ सरकारले पुनर्निर्माणका लागि नक्सालस्थित बालमन्दिरलाई पहिलो प्राथमिकतामा राखे पनि पुनर्निर्माणले भने गति लिन सकेको छैन। बालमन्दिरलाई दिइँदै आएको रकममा यसपटक सरकारले ६० प्रतिशत कटौती गरेकाले झन् मार थपिएको बाल संगठनका सञ्चालक महासचिव श्रेष्ठले बताए। पुनर्निर्माणका लागि तत्काल छाड्न निर्देशन आएपछि अझै कन्तविजोग भएको उनले बताए। ‘अब नाबालक शिशु लिएर कहाँ जाने ? ’, उनले भने। तत्कालीन श्री ३ महाराज भीमशमशेर राणाले कान्छी महारानीका नाममा त्यो दरबार (सीता निवास) बनाइदिएका हुन्। यही भवनमा ललितकला प्रज्ञा प्रतिष्ठानसमेत छ।
    ललितपुरको पुल्चोकस्थित राणाकालीन दरबार हरिहर भवनमा तीन कार्यालय थिए- राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुस्तकालय र कर्मचारी किताबखाना। यसै पनि जीर्ण रहेको यो दरबार २०७२ को भूकम्पले थिलथिलो भएपछि त्यहाँ रहेका ती कार्यालय सरेका छन्। त्यसको कम्पाउन्डभित्र मन्त्रीनिवास बनाइएको छ।

    मानव अधिकार आयोग र किताबखाना अगाडि टहरामा सारिएको छ भने पुस्तकालयका पाठ्यपुस्तक लथालिंग अवस्थामा छन्। मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई भवन भूकम्पले बस्ने नसक्ने बनाएपछि सेवा प्रवाहमा असर परेको बताउँछन्। अन्य सबै संवैधानिक आयोगका आफ्नै भवन भए पनि मानव अधिकार आयोग भने टहरामा सञ्चालन भइरहेको छ। देशमा मानव अधिकारको अवस्थालाई यसैले इंगित गर्छ। अहिले पुनर्निर्माण गर्ने भनेर आयोग रहेका टहरासमेत छाड्न निर्देशन दिइएको छ।
    किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जीर्ण हरिहर भवनको छेउमा जोखिमपूर्ण टहरामा बस्नुपरेको बताउँछन्। ‘भवनको छेउ गइरहनुपर्छ, कतिबेला दुर्घटनामा परिन्छ भन्ने डर छ’, उनले भने, ‘दिनहुँजसो ठूलो संख्यामा कार्यरत र सेवानिवृत कर्मचारी आइरहन्छन्, उनीहरू भवनछेउ पुगेर त्रसित हुने गर्छन्।’ राष्ट्रिय पुस्तकालयको कन्तविजोग छ। ऐतिहासिक पुस्तक जताजतै छरपस्ट छन्। यसतर्फ कसैको ध्यान पुगेको छैन। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation