• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ४. ‘दुःख सुनाएर के काम ?’

  • ५. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ६. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ७. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ८. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ९. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

  • १०. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

गुल्मीमा वालिका बलात्कृत


  •   शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा ४१ वर्षिय पुरुषद्धारा १० वर्षिय वालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर नम्बर–३ लोलङखोला निवासी ४१ वर्षिय भोजबहादुर सार्कीले वालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो ।
    आरोपित सार्कीले बिहिवार बिहान गाडीमा राखेर स्कुल छोडन लैजाने क्रममा वालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । बालात्कृत वालिका सहित उनका दाजुहरु पनि स्कुल लगेका सार्कीले अन्य दुई वालिकलाई अन्यत्र छोडेर वालिकालाई ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत वालिकाको दाजुले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । बलाकृत भएकी वालिकालाई सार्कीले ३० रुपैयाँ पनि दिएको प्रहरीले जनाएको छ ।
    सार्कीले सोहि ठाउँ निवासी स्थानीयको सवारी चलाउदै आएका थिए । बलात्कार गर्ने सार्कीलाई म्याद थप गरे थप अनुसन्धान अगाडी बढाईएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।
    बालकृत भएकी वालीको स्वस्थ्य जाँच पछि घरमा पठाइएको प्रहरीले जनाएको छ ।

    Advertisement

    शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल
    लालमटियामा अनलाइन ठगी र घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ४.
      ‘दुःख सुनाएर के काम ?’

    • ५.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ६.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    भर्खरै

    • १.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • २.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ३.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    • ४.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • ५.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ६.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ७.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ८.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation