• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

सांसद विडारीको  टोली सोनवागढ पुग्यो


  •   बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु । राष्ट्रिय सभा प्रत्याजित व्यवस्थापन तथा सरकारी आश्वासन समितीका सभापति राम नारायण  विडारी सहितको टोलीले कपिलवस्तु जिल्लाका ऐतिहासिक क्षेत्रहरुको अवलोकन गरेको छ । जिल्लको पश्चिमि क्षेत्रमा रहेको सोनवागढको अवलोकन गर्दै सभापति विडारीले कपिलवस्तु जिल्ला पर्यटन तथा धार्मीक क्षेत्रमो थलो रहेको जनाउनुभएको छ  ।  गौतम बुद्धले २९ बर्ष विताएको राज्य कपिलवस्तुको तिलौराकोट दरवार रहेको भन्दै यस आपसासमा थुप्रै वुद्ध सग सम्वन्धित स्थलहरुको रहेको जिकिर गर्नुभयो । सोनवागढ धार्मीक र पर्यटकिय हिसावले पर्यटकको गन्तव्य बनाउन सकिने भन्दै यसको प्रचार प्रसार र संरक्षणमा लाग्न प्रदेश र स्थानिय सरकारको ध्यानर्कषण गराउनुभयो । प्रत्याजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विभिन्न स्थानहरुको अवलोकन गरिरहेको जनाउदै महत्वपर्ण स्थलहरुको पहिचान गरि सरकारको ध्यानर्कषण गराउने विडारीले जनाउनुभयो । त्यस्तै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सोनवागढमा पहिलो चरणको उत्खनन सकिएको र पुनः उत्खननलाई निरन्तरता दिनुपर्ने वताउनुभयो ।  सांसद केसीले जिल्लामा रहेको पर्यटकिय स्थललाई संरक्षण गर्ने दायित्व सवैको रहेको भन्दै यसमा केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने जनाउनुभयो । तिलौराकोटको उत्खननमा भेटिएका एतिहासिक वस्तु सग सोनवागढमा भेटिएको वस्तु मेल खाएको हुदा यस क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने जनाउनुभयो ।शिवराज नगरपालिका वडा न ३ मा पर्ने सोनवागढ क्षेत्रमा पुग्न सहज वाटो र संरक्षणमा नगरपालिकाले योजनमा राखेको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले जनाउनुभयो छ । त्यस्तै उत्त, समितिले तिलौराकोट क्षेत्रको पनि अनुगमन गरेको छ । अवलोकन गर्दै दरवार क्षेत्र भित्र रहेको ऐतिहासिक अवशेषहरुको बारेमा सभापती विडारीले जानकारी   लिनु भएको हो  । समितीले यस्तै ऐतिहासीक तथा महत्वपुर्ण क्षेत्रको सरकारले गरेको संरक्षणको निगरानी गर्ने गरेको विडारीले जानकारी दिनुभयो । तिलौराकोट क्षेत्र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा  महत्वपुर्ण रहेको हुदा यसलाई संरक्षणको लागी विशेष पहल गरिने विडारीले बताउनु भयो । समितीका सदस्य बलराम बास्कोटा, नरपति लुवार, सह सचिव सुर्दशन खडका सहितको टोलीले अवलोकन भ्रमण गरेका थिए । 

    Advertisement

    बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation