• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सहज रुपमा सेवा नपाएको प्यूठानका अपाङ्गहरूको गुनासो


  •   मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
  • मधुसुदन पोख्रेल,प्यूठान।  अपाङ्गहरुले आफुहरुले पाउने कुनै पनि किसिमको सेवा सहज रुपमा नपाएको गुनासो गरेका छन । दिगो विकासको लक्ष अपाङ्गता मैत्री भविश्य भन्ने मुल नाराका साथ २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्यूठान नगरपालिकाद्धारा आयोजित अनुशिक्षण तथा सरोकारवलाहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो गुनासो व्यक्त गरेका हुन ।  नगर अपाङ्गग सेवा सघंका सदस्य फन प्रसाद भन्डारीले यातायातमा क्षेत्रमा अभद्र व्यभार गर्ने,अपाङ्गपरिचय पत्रको लागु नगरीदिने, स्वास्थ्य क्षेत्रमा सेवा लीन जादा लाइनमै बस्नु पर्ने ,सरकारी सेवासुविधा पनि पहुचवालले मात्र पाउने,अपाङ्गगहरु प्रति पनि स्थानीय सरकारले चासो नदिएको गुनासो व्यक्त गर्दै हरेक क्षेत्रमा अपाङ्गमैत्री हुनु पर्ने माग राख्नु भएको छ । साथै कार्यक्रममा सरकारले पनि अपाङ्गगहरुका लागि स्वास्थ्य विमा निसुल्क हुनु पर्ने माग राखेका छन ।
    प्यूठान नगरपालिका भित्र रहेका विभिनन वर्गमा पर्ने ४० जना अपाङ्गहरु लगाएत विभिन्न सरोकारवालाको उपस्थीती रहेको कार्यक्रममा प्रवक्त शिवराज पण्डितले अपाङ्गहरुका लागि संविधानमा भएका ऐनको बारेमा जानकारी गराउनु भएको थियो ।
    कार्यक्रममा उठेका जिज्ञासाहरुको बारेमा बोल्दै नगर प्रमुख अर्जुन कुमार कक्षपतिले अपाङ्गगहरुको संरक्षण गर्ने दयित्व स्थानिय सरकारको भएको भन्दै सरकारले दिने सेवासुविधाबाट कोहि नछुटोस भन्नका निम्ती स्थानिय सरकार लागि परेको बताउनु भयो । प्यूठान नगरपालिकाले अपाङ्गहरुका लागि ८ लाख वजेट विनियोजन गरेको बताउनु भयो । साथै कसैले पनि दुख नपाओस भन्न निम्ती नगरपालिकाले एकलाखको अपाङ्गकोषको स्थापना गरेको समेत जानकारी गराउनु भयो । साथै कक्षपतिले अव देखी ग वर्गका अपाङ्गले पनि पाउने सेवा नगर सरकारले व्यवस्था गरेको बताउनु भयो । कक्षपतिले स्थानीय सरकार नागरीककै साथमा रहेका भन्दै उठेका गुनासोहरुको तत्काल समाधान गर्न पहल गर्ने बताउनु भयो । नगर भित्र रहेका कुनै पनि नागरीकहरुको गुनासो र नगरपालिकाले दिने सेवा सुविधाको जानकारी लिनको लागि निशुल्क टोल फ्री नम्बर पनि व्यवस्था गरेको बताउनु भयो ।

    Advertisement

    मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...