• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

कपिलवस्तुमा उपनिर्वाचनको तयारी पुरा,सुरक्षा व्यवस्था कडा


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा हुने उप निर्वाचनको तयारी पुरा भएको निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । वडा न १० को लालपुर र शितलापुर गरी दुई आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने मतदान केन्द्र भने तिन वटा निर्धारण गरिएको छ ।
    शिवराज नगरपालिका वडा न १० मा २ हजार ७२ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ ,लालपुरमा ११६८ मतदाता रहेका छन । शनिवार हुने उपनिर्वाचनमा लागी खटिएका कर्मचारीहरु मतदान केन्द्र व्यावस्थापन गर्न व्यस्तता वढेको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीहरुले निर्वाचनको अघिल्लो दिन आज मतदाता परिचय पत्र लैजान वाकि रहेका मतदातालाई परिचय पत्र वितरण गरिएको थियो ।
    उपनिर्वाचनका लागि ३ जना मतदान अधिकृत, ३ जना सहायक मतदान अधिकृत ६ जना साहयक कर्मचारी, ३ जना सहयोगी गरी १५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान हुनेछ । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकलन गरेर जनाइएको छ ।
    प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको संयोजक्त्वमा सुरक्षा व्यवस्था गरिएको छ । मतदातालाई ठुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन कार्यलय अपिल समेत गरेको छ । सुरक्षा लागि नेपाल प्रहरी, शसस्त्र,अनुसनधान र नेपाली सेना खटिएका छन् । प्रमुख जिल्ला अधिकृत श्रेष्ठले ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको जानकारी दिनुभएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधीभर चलाउन नपाइने सुरक्षा अधिकारीको भनाई छ । वडा न १० क्षेत्रको चारै तर्फ सुरक्षाकर्मीलाई खटाइएको छ । मतगणना सनिवार वाटै हुन सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन कार्यलय चन्द्रौटा परिसरमा मतगणना गरिने निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभएको छ ।
    निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका अदालत मनियार,नेपाली काग्रेसका देवराज भारती,समाजवादी पार्टी नेपालका तिरथ वहादुर रायमाझी,राजपा वाट मन्जु मिश्र लागएत १२ जनाको उम्मेदवारी रहेको । शकुन्तला भारतीको निधन भएका कारण उक्त वडामा अध्यक्ष पदको लागी निर्वाचन हुन लागेको हो ।

    Advertisement

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation