कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउपालिका– ३ बसन्तपुरमा सोमवार दिउसो २ बजेतिर नालीमा डुबेर ढेढ बर्षिया बालिकाको ज्यान गएको छ । घर नजिकै रहेको नालीमा खसे पछि झब्बर तिवारीकी ढेड बर्षिया छोरी सझनाको ज्यान गएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए ।संझना नालीमा मृत अवस्थामा फेला परेकी थिईन । उनको शवलाई परिक्षणकालागि कपिलवसतु अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक मल्ले बताए ।
कपिलवस्तुको यशोधरा गाउपालिका– ३ बसन्तपुरमा सोमवार दिउसो २ बजेतिर नालीमा डुबेर ढेढ बर्षिया बालिकाको ज्यान गएको छ । घर नजिकै रहेको नालीमा खसे पछि झब्बर तिवारीकी ढेड बर्षिया छोरी सझनाको ज्यान गएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए ।संझना नालीमा मृत अवस्थामा फेला परेकी थिईन । उनको शवलाई परिक्षणकालागि कपिलवसतु अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक मल्ले बताए ।