• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

‘ठेकी भित्र दही छ’ सामाजिक सञ्जाल देखि टिकटक सम्म चर्चामा


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । आजभोली लोक दोहोरी क्षेत्रले निकै श्रोता र दर्शकको मन जितेको छ । पहिले पहिले गाउँघरमा मात्र सुनिने लोक गीत र दोहोरी गीत अहिले शहर बजार देखि गाउँसम्म निकै गुञ्जन थालेका छन । पछिल्लो समय लोक गीत संगीतमा प्रवेश गर्ने नव प्रतिभाहरुको माहोल पनि निकै बढेको छ । अहिले ईन्टरनेट सामाजिक सञ्जाल र युट्युवले गीत संगीतको बजार क्षेत्र निकै फराकिलो बनाएको छ । अहिले लोक गीत संगीत प्रेमी श्रोता दर्शकको मुखमा गुञ्जिरहेको गीत हो अर्गानिक फल गीती एल्वमको ठेकी भित्र दही छ । अहिले युट्युव देखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा धेरैको रोजाईमा यो गीतले कब्जा जमाएको छ । गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङमा जन्मेका लोकप्रिय सर्जक एवं बिरु कार्कीको गीती एल्वम अर्गानिक फल युट्युवमा सार्वजनिक भएको एक डेढ हप्तामै धेरै श्रोता दर्शकको मन जित्न सफल भएको छ । लोकप्रिय गायिका लक्ष्मी मल्ल अनि बिरु कार्कीको सुमधुर आवाज रहेको उक्त गीतको शब्द आफै गायक कार्कीले तयार पार्नु भएको हो भनें गीतको लय पनि सर्जक एवं गायक कार्की कै रहेको छ । गीतमा पछिल्लो समयमा विभिन्न टेलिश्रृङखलाहरु र गीतहरुमा अभिनय गरेर चर्चा बटुल्न सफल चर्चित मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ ।
    गायक कार्कीले उक्त गीतलाई आफनै युट्युव च्यानल बिरु कार्की मार्फत केहि हप्ता पहिले प्रस्तुत गर्नु भएको थियो । गीतलाई चर्चित एरेञ्जर कृष्ण केसीले एरेञ्ज गर्नु भएको छ । राग स्टुडियो काठमाण्डौमा गीतको अडियो रेकर्ड गरिएको थियो । पर्यटकीय गन्तव्य मुस्ताङका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएको गीतको भिडियोमा निर्देशन चर्चित निर्देशक सुनिल क्षेत्रीले गर्नु भएको छ । माया पिरतीमा आधारित कथावस्तु गीतमा समेटिएको छ । सर्जक एवं गायक कार्कीले यस भन्दा अगाडी पनि गीतहरु आम श्रोता दर्शक माँझ पस्किसक्नु भएको छ । गीतको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

    Advertisement

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation