• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

काम नगर्ने व्यवसायीलाई जनस्तरबाटै कारवाही सुरु : परराष्ट्रमन्त्री ज्ञवाली


  •   सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामै फरक क्षमताका बिद्यार्थीहरुले पढदै आएका तम्घासको बिद्यालयमा ४ कोठे भवन बनेको छ । जिल्ला भरका ११ वटा स्थानीय तहका ३२ जना बैरा र बौद्धिक क्षमता भएका बिद्यार्थीहरुले पढ्दै आएका छन् । सदरमुकाम तम्घासको उपल्लो तम्घास माध्यमिक बिद्यालयका भवनको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री ज्ञवालीले शिक्षाले समाज बदल्ने र समाजले राष्ट्र बदल्ने भएकाले अब काम नगर्ने निर्माण व्यवसायीहरुलाई जनस्तरबाटै कारवाही सुरु भएको बताए ।मन्त्री ज्ञवालीले नेपालमा काम नगर्ने शक्तिको आडमा धम्क्याउने र ठग्ने प्रबृतिको अन्त्य भएको बताएका छन् । पहिले सानालाई ऐन ठुलालाई चयन हुने गरेको सन्र्दभमा हाल आएर जतिसुकै ठुलो मान्छेहरु भएपनि शक्तिको आडमा र पदका हैसियतले जसले गल्ती गरेपनि उसलाई क्षमादान गर्न नसकिने मन्त्री ज्ञवालीको भनाई छ ।बिधिको शासनमा कोही अपराधीहरु उम्किन नपाउने दाबी गरे । बर्तमान स्थिर सरकारको प्रभावले ठग्ने खाने गरेका प्वालहरु पुरै बन्द हुदै जान थालेको बताए । सरकारको पहिलो वर्षजग बसाउने काम भएकोले अब बिकास निर्माणका कामहरुले गति लिन थालेको मन्त्री ज्ञवालीको भनाई छ ।
    अहिले नेपालमा भष्ट्रचारीहरुले भष्ट्रचार गर्न नपाएका कारण छटपटाइ रहेको दाबी गरे । जिल्लाको सदरमुकाम तम्घासको उपल्लो तम्घासमा फरक क्षमताका बिद्याथीहरुले पढदै आएका बिद्याथीहरुको लागि ४ कोठे भवन बनेको हो ।नेपाल सरकार पुनः निर्माण प्राधिकरणको आर्थिक सहयोगमा रु ६९ लाख ७८ हजार ११२ को लागतमा ४ कोठे भवन बनेको थियो । भवनको ०७५ सालमा १ वर्ष भित्र सम्पन्न गर्ने गरि निर्माण थालिएको थियो । ०३१ सालमा स्थापना भएको उक्त बिद्यालयमा सरकारको सहयोग बिना नै, अपांगहरुलाइ र कृषि वालि बिज्ञान प्राबिधिक शिक्षा पढाइदै आएको बिद्यालयका प्रधानाध्यापक राममणी पन्थीले बताए । ०५९ सालबाट फरक क्षमता भएका बिद्यार्थीहरुले पढदै आएको बिद्यालयमा हाल पनि ८ वटा कक्षा कोठाहरु अभाव रहेको पन्थीको भनाई छ ।बिद्यालयमा २० बैरा १२ बौद्धिक अपांगता भएका भएका बिद्यार्थीहरुको लागि आवासमै राखेर पढाइदै आएको छ । राज्यको सहयोग बिना अपाङ्गहरुलाई पढाउदै आएको बिद्यालयलाई अपाङ्ग मैत्री भवनको अभाव रहेको बिद्यालयका प्रधानाध्यापक पन्थीले बताए ।

    Advertisement

    सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation