• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

मुलपानी महिला समुहद्वारा विद्यालय र मन्दिरलाई डेढ लाख सहयोग ।


  •   सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । हिजोआज गाउँघरमा दिदीबहिनी आमाहरु एकिकृत रुपमा समुह गठन गरि समाजको समृद्विमा लागेका छन । आमा तथा महिला समुहको स्थापना गरि समाजमा हुने हरेक सामाजिक गतिविधीमा जोडिएका छन । पछिल्लो समय महिला समुहहरुले थुप्रै उल्लेख्य कामहरु गर्दै आईरहेका समाचारहरु निकै सुन्न र देख्न पाईन्छ । महिला तथा आमा समुहले गाउँमा लाहुरे आउँदा, विदेशी आउँदा होस या अन्य अतिथीहरुको आगमनका क्रममा स्वागत सत्कार स्वरुप भजन गाउने प्रचलन छ । भजन गाएर संकलित रकम महिला दिदीबहिनीहरुले समाजिक कार्यमा खर्च गर्ने गरेका छन । यसै सिलसिलामा जिल्लाको गलकोट नगरपालिका ७ मल्म खोलापारीमा अवस्थित मुलपानी सप्ताहघाट महिला समुहले स्थानिय सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटको प्रगति आधारभुत विद्यालयलाई नगद रु १ लाख र खडग कालिका मन्दिरलाई नगद रु ५० हजार गरि डेढ लाख आर्थिक सहयोग गरेको छ । वि.सं २०४७ सालमा स्थापना भएको विद्यालयले समयको आवश्यकता अनुरुप वि.सं २०६९ साल देखि अङग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरेको थियो । अभिभावकको चाहना बमोजिम अङग्रेजी माध्ययमबाट कक्षा सञ्चालन भएपछि अहिले विद्यार्थीको आकर्षण समेत बढेको छ । २ वटा शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा ८ जना शिक्षक स्थानिय श्रोतमा रहेका छन । आर्थिक अभावमा रहेको विद्यालयलाई थोरै भएपनि राहत होस भन्ने उद्येश्यले शैक्षिक गुणस्तर अभिवृद्वि गर्नको निमित्त विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको मुलपानी सप्ताहघाट महिला समुह गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिनुभयो । समुहले मल्म सप्ताहघाटमा रहेको खडग कालिका मन्दिरमा सत्तल निर्माण गर्नको निमित्त नगद रु ५० हजार सहयोग गरेको छ । वि.सं २०६४ सालमा स्थापना भएको महिला समुहले वि.सं २०६६ सालमा सामाजिक संस्था घुम्टे युवा परिवारको प्राङगढमा पक्की मञ्च र स्वागत द्वार निर्माण गरेको थियो । समुहले स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलाप तथा गतिविधीहरु गर्दै आईरहेको छ । महिला समुहले आर्थिक सहयोग गरेको भन्दै प्रगति आधारभुत विद्यालय र खडग कालिका भगवती गुठीले हार्दिक कृतज्ञता समेत प्रकट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताउनु भयो ।

    Advertisement

    सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...