• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भारतीय सिमावर्ती क्षेत्रमा केन्द्रीत हुन सेनालाई स्थानियको सुझाव


  •   बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
  • नवलपरासी।भारतीय सीमा क्षेत्रमा केन्द्रित हुन पश्चिम नवलपरासीका सर्वसाधारणहरुले नेपाली सेनालाई सुझाव दिएका छन् । सेना र नागरिकहरुबीचको सम्बन्धलाई नजिक ल्याउन पछिल्लो पटक सेनाले सञ्चालन गरेका कार्यक्रमलाइ भारतसँग सीमाना जोडिएका तराईका सिमावर्ती नाकामा केन्द्रित गर्न उनीहरुले जोड दिएका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार कालीध्वज गण परासीमा आयोजना गरेको ‘नागरिक सैनिक अन्तरकृया’ कार्यक्रममा सहभागी भएका विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणहरुले उक्त सुझाव दिएका हुन् । कार्यक्रममा परासीका प्राचार्य सुमन गोपाल आचार्यले पछिल्लो पटक नेपाली सेनाले सञ्चालन गरेका समुदायमा आधारित कार्यक्रम प्रभावकारी बनेको भन्दै ग्रामीण क्षेत्रका स्थानीयलाई अपनत्व हुने गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
    सुस्ता गाउँपालिकाका स्थानीय श्याम बुचा मगरले विभिन्न समयमा भारतीय पक्षबाट हुने कृयाकलापले नेपालीहरुले सास्ती पाएको भन्दै नेपाली सेनाका कार्यक्रम सिमावर्ती क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउनुभयो । जागृति महिला समुहकी अध्यक्ष सरिता पौडेलले सेनाले सञ्चालन गरेका जनचेतना सहितका कार्यक्रमबारे महिलाहरु अनविज्ञ रहेको हुँदा ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी कार्यक्रम लैजान सझाव दिनुभयो । कालीध्वज गणका प्रमुख सेनानी समिर गुरुङले नेपाली सेनाले नवलपरासी जिल्लामा विपद् जोखिम न्यूनिकरण, स्वास्थ्य शिविरलगायत जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभएको थियो । महासेनानी ईश्वर कुमार श्रेष्ठले नेपाली सेनाले गरेका कृयाकलापका बारेमा सुझाव संकलन र आगामी दिनमा जनस्तरसम्म पुग्नका लागि गर्नुपर्ने कामका बारेमा सुझाव संकलन गर्न सेना र नागरिकबीचको अन्तरकृया कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रतिनिधि अधिकृत सेनानी रविन कुमार अधिकारीले नागरिक र सेनाबीचको सम्बन्धलाई अझ बढी प्रभावकारी बनाउन देशभरनै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रम अन्तरगत अहिलेसम्म प्रदेश १, २ र ३ मा कार्यक्रम सञ्चालन गरिसकेको बताउँदै प्रदेश ५ मा कार्यक्रम सञ्चालनका लागि नवलपरासीबाट सुरु गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली सेनाले सञ्चालन गरेका कृयाकलापका बारेमा फोटो प्रदर्शनी र लघु चलचित्र प्रदर्शनी गरिएको थियो ।

    Advertisement

    बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...