• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

५ वर्षिय बालकको जन्मदिन सुकुम्बासी परिवारसंग


  •   सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । प्युठान नगरपालिका–२ क्वाडीका केशर पौडेलले आफ्नो पाँचौ जन्मदिन एक सुकुम्बासी परिवारसंग मनाएका छन् । केशरका बुबा खगेश्वर पौडेलले प्युठान नगरपालिकाको कार्यालय नजिकै खेलकुदमैदानमा टहरा बनाई बस्दै आएका सुकुम्वासी खुमबहादुर (रविन्द्र) राउतका छोराछोरीलाई लत्ताकपडा र स्टेशनरी सामाग्री प्रदान गरि छोराको जन्मदिन मनाईदिएका हुन् । खुमबहादुरका दुई छोरा र एक छोरीलाई एक÷एक थान ट्याकसुट, एक÷एक थान टोपी, एक÷एक थान जुत्ता, एक दर्जन कपी ,सिसाकलम र परिवारका लागि बलाङ्गकेट राउतको परिवारलाई प्रदान गरिएको थियो । करिब पाँच हजार बराबरको सामाग्री सुकुम्वासीको परिवारलाई वितरण गरिएको पौडेलले जानकारी दिए । केहि दिन अगाडी देखी मिडियामा पुगेका सुकुम्बासी परिवारको विचल्ली देखेर आफ्नो छोराको जन्मदिनको अवसरमा सहयोग प्रदान गरेको केशरका बुबा खगेश्वर पौडेलले बताए । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा केहि सामाजिक काम गर्ने उदेश्यले सामाग्री प्रदान गरेको उनले बताए । स्थानिय यूवा नेता मधुर शर्मा, पत्रकार केशर रोका, सागर रिजाल लगाएतको उपस्थितीमा उक्त सामाग्री प्रदान गरिएको हो ।
    ऋण तिर्न नसक्दा यस्तो भयो खुमबहादुरको परिवार
    २०२६ सालमा ऐरावती गाउँपालिका २ (साविक बरौला गाविस) हरियाटारीमा खुमबहादुर भनिने (रविन्द्र) को जन्म भयो । उनी जन्मीएको केहि वर्षमै उनीहरुको जग्गा साहुले लग्यो । हजुरवुवाले छिमेकि साहुसंग लिएको ऋण तिर्न नसक्दा साहुले भएभरको घरजग्गा र सम्पति हडपेपछि राउत परिवारको उठिवास लागेको थियो । त्यसपछि मावली गाउँ किट हुदै हाँल उनीहरु खेलमैदान पछाडी बस्दै आएका छन् । उनी सुकुम्बासी भएर बस्न थालेको ३० वर्ष पुगिसकेको छ ।
    जाडो मौषम शुरु भएसंगै यो परिवारलाई समस्या हुदै आएको छ । चिसो मौषममा लगाउने र ओडने ओछ्याने कपडा नहुँदा समस्या परेको हो । जस्तापाताको छाना मुनी चिसो भोईमा बस्ने राउतको परिवारलाई जाडोले चुनौति दिएको हो । भनेजस्ता कपडाहरु लगाउन नपाउँदा छोराछोरीहरु पढन समेत नगएको खुमबहादुरले बताए । उनले आफ्नो परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरेका छन् । खुमबहादुरसंग आफ्नी साशुपनि बस्दै त्यही टहरोमा बस्दै आएकी छिन् ।
    जन्मदिन मनाउने संस्कार वढ्यो
    प्युठानमा पछिल्लो समय जन्मदिन दुखीपिडीतलाई राहत प्रदान गरि मनाउने संस्कारको विकास भएको छ । कसैले अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरि त कसैले दुखी,पिडीतलाई राहत प्रदान गरि जन्मदिन मनाएको देख्न सकिन्छ । फजुल खर्च गर्नुको साटो दुखी गरिबलाई सहयोग गरि जन्मदिन मनाउने संस्कारले उनीहरुलाई राहत प्रदान हुने यूवा नेता मधुर शर्माले बताए । तडगभडग गरि मनाउनुभन्दा स्थानिय स्तरमा रहेका दुखी पिडीतलाई खोजि जन्मदिन मनाउन सुझाव उनले दिए । साथै उनले जन्मदिनका अवसरमा सहयोग गर्ने संस्कारको समेत विकास गर्नुपर्ने बताए ।

    Advertisement

    सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...