• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

जापानबाट तम्घासका मृगौला पीडित बालकलाई आर्थिक सहयोग


  •   बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । दुबै मृगौला पिडित तम्घासमा बालकलाई जापानमा रहेका प्रवासी नेपालीहरुले सहयोग गरेका छन् । गुल्मीको सदरमुकाम तम्घास वडा नम्बर–८ निवासी १५ वर्षिय बालक अनमोल श्रेष्ठ दुबै मृगौला फेल भएर काठमडौंमा उपचारमा छन् ।मृगौला पिडित बालक श्रेष्ठको उपचारको लागि जापानमा रहेका नेपालीहरुबाट संकलीत रकम बिहिवार तम्घासमा एक कार्यक्रमका बिच हस्तातरण गरिएको हो । संकलीत रकम जापानबाट आएका लालबहादुर कार्की, गोबिन्द पाण्डे, प्रवीन कार्कीले पिडितकी हजुर आमा मायादेवी शाख्यलाई नगद रु २ लाख ४१ हजार ७७५ रुपैयाँ हस्तातरण गरेका हुन् ।रकम हस्तातरण कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेय, गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष युवराज न्यौपाने, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, लोक दोहोरी प्रतिष्ठान गुल्मीका निर्वतनमान अध्यक्ष जनक पन्थ, अटो मेकानीक संघका अध्यक्ष इश्वरी कँडेल, निर्माण व्यवसायी सुनिर महर्जन लगायतको सहभागिता रहेको थियो । रेसुङ्गा माध्यमिक बिद्यालयबाट एसईई परिक्षा दिएका श्रेष्ठ केहि महिना यता दुबै मृगौला फेल भएर काठमाडौंमा उपचारमा छन् । उनको उपचार गर्न धेरै रकम लाग्ने भएपछि परिवार जनले सहयोगको अपिल गरेका थिए । आर्थिक रकम धेरै लाग्ने भएपछि जापानमा रहेका लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीका आजीवन सदस्य लालबहादुर कार्की, गोबिन्द पाण्डे, निरज कार्की, प्रविन कार्की, हेम सुर्यबंसी, लक्ष्मण बस्नेतको नेतृत्वमा ५४ जना जापनमा रहेका गुल्मेलीले उक्त रकम संकलन गरेका थिए ।
    रकम हस्तातरण कार्यक्रममा धन्यवाद दिँदै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले प्रवासमा रहेर पनि गुल्मेलीहरुको सुख–दुखमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए । उनले जिल्लामा हुने ठूला दैबीक प्रपोकदेखि बिभिन्न रोगबाट ग्रसीत असाय अशक्तहरुलाई प्रवासीहरुको ठूलो सहयोग रहेको बताए ।
    उनले गुल्मेली हरुको दुखमा मलम लगाउने सबै प्रवासीलाई धन्यवाद समेत दिए । रकम हस्तातरण गर्दै सहयोगी अभियानमा प्रतिष्ठान गुल्मीका आजीवन सदस्य लालबहादुर कार्कीले जिल्ला वासीको पिडा आफनो पिडा सम्झेर रकम संकलन गरेर पिडितलाई हस्तातरण गरिएको बताए । उनले ठूलो रोग लागेर आर्थिक अबस्था कम्जोर भएर उपचारमा समस्या भएका जिल्ला वासीहरुको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । रकम बुझदैं पिडित बालककी आमा शाख्यले सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । जिल्लाका बिभिन्न स्थानमा हुने दैबिक प्रपोक लगायत ठुला रोग लागेर पिडितहरुलाई प्रवासीहरुले सहयोग गर्दै आएका छन् ।

    Advertisement

    बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...