• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

उद्यम विकास सहजकर्ता संजालले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन पत्र


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, रुपन्देही । उद्यम विकास सहजकर्ता संजालले ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई विभिन्न माग सहित ज्ञापन बुझाएको छ ।उद्यम विकास सहजकर्ताका समस्याहरुलाई गम्भिरता पुर्वक लिएर सम्बोधन गर्न पहल गर्नुपर्ने भन्दै संजालले सो ज्ञापनपत्र बुझाएको हो। उद्योग मन्त्रालय मार्फत स्थानीय निकायमा आफूहरुको ज्ञान सीपलाई प्रयोग गर्न पाउनुपर्ने भन्दै ज्ञापन पत्र बुझाईएको संजालले बताएको हो । विभिन्न गैरसरकारी संस्था, निजी संस्थाहरु ,मेडेप र मेडपा कार्यक्रम उद्यमशीलता विकासमा विभिन्न सीपमूलक तालिम दिदै आएका उद्यम विकास सहजकर्ता उद्यम विकासको चालक भएकाले आफुहरु संगठित भएर मन्त्रालय सम्म आउनु परेको संजालका केन्द्रिय सदस्य अनन्त पन्थीले बताउनुभयो । उद्यम विकास सहजकर्ताहरुका लागी राज्यबाट कुनै पनि पहल नभएको उहाको भनाई छ। ज्ञापनपत्रमा स्थानीय स्तरमा सहजकर्ताको पद श्रृजना गर्नुपर्ने,सीटिईभिटीको तालिम लिएको हुनाले नितिगत ब्यबस्था गरि लोक सेवा आयोग मार्फत पदपूर्ति गर्नुपर्ने ,सबै सबै स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालय तथा समितिमा र वडा कार्यालय अबस्था हेरि १ देखि ३ सम्म नियुक्ति गर्नुपर्ने ,स्थानीय तहको उद्योग शाखामा ३ जना सम्म उद्यम बिकास सहजकर्ता नियुक्त गर्नुपर्ने ,गरीबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रममा अनिवार्य उद्यम बिकास सहजकर्ता नै राख्नुपर्ने , गरीबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रमलाई त्रिबर्षिय तथा पन्चबर्षिय रुपमा सन्चालन गर्नुपर्ने ,उद्यम बिकास सहजकर्ता लेबल दुई लाई खरिदार र लेबल तीनलाई नासु सरह सेवा सुबिधा कायम गर्नुपर्ने , प्रदेश सरकारले अन्य क्षेत्रका जनशक्ति नियुक्त गरे जस्तै उद्यमशिलता कार्यक्रममा उद्यम बिकास सहजकर्ता लगायतका मागहरु रहेका छन् ।ज्ञापनपत्रमा संजालका केन्द्रिय सदस्य अनन्त पन्थी,बाके जिल्ला अन्तर्गत संजालका अध्यक्ष बिरेन्द्र सुवेदी , महासचिव चेतनकुमार थापाले हस्ताक्षर गरेका छन। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शंकर पोख्रेलले आर्थिक सम्वृद्धिका लागि औद्यागीक विकास, औद्योगीक विकासका लागि उद्यमशिलता विकास सहजकर्ताको भुमिका रहेको उल्लेख गर्नुभयो। “हरेक क्षेत्रमा उद्यम बिकास सहजकर्ता जनशक्ती खपत गर्न पहल गर्ने, स्थानीय तहमा दर्वन्दी सृजनामा सक्दो पहल गर्ने आस्वाशन समेत उहाले दिनुभयो। साथै प्रदेशको तर्फबाट योजना आयोग मार्फत सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। सहजकर्ताहरुको हकहित संरक्षणका लागि ५ नम्बर प्रदेशका १२ वटै जिल्लामा करिब ४८० जना उद्यम बिकाश सहजकर्ता रहेको र सबै एकबद्ध भै संजालमा आबद्द भएका छन् । प्रत्येक जिल्लामा उधम बिकाश सहजकर्ता संघ तथा प्रदेशमा प्रदेश सन्जालको गठन १ बर्ष अगाडी नै भैसकेको छ । त्यसै गरी केन्द्रमा उद्यम बिकाश सहजकर्ता महासंघ गठन गरिएको छ ।
    नेपालमा हाल ४ हजार ५ सय उद्यम बिकास सहजकर्ताहरु रहेको बताईएको छ ।

    Advertisement

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...