• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

दार्चुलाका प्रजिअ यदुनाथ पौडेललाई भव्य स्वागत


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलाई ककर्मचारी एवं सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार समाहल्न पुगेका पौडेललाई सुरक्षा नियकाय एबम् जिल्ला प्रशासन कार्यालय दार्चुलाका कर्मचारीहरुले स्वागत गरेका हुन् ।
    स्वागत पश्चात प्रमुख जिल्ला अधिकारी पौडेलले दार्चुला वासी जनताको सेवामा सरल र नागरिकमैत्री सेवालाई प्रथामिकता दिएर काम गर्ने बताए । कार्यालयको सेवाप्रवाहलाई छिटो छरितो बनाउदै समग्र जिल्लाको शान्ति सुरक्षा लगायत सकरात्मक कार्यको निम्ति सबैसँग हातेमालो गरेर अगाडी बढ्ने बताए ।जिल्ला प्रशासन कार्यायल गुल्मीबाट कात्तिक १ गतेको निर्णय अनुसार पौडेल दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए । गुल्मी जिल्लामा १६ महिनासम्म प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका पौडेलले जिल्लामा रहुन्जेल झण्डै २ दर्जन वढि नागरिकमैत्री कार्य गरेका थिए ।
    गुल्मी जिल्लामा रहदा कुशलता पूर्वक जिम्मेवारी निभाएर नागरिकमैत्री काम गरेको भन्दै पौडेललाई जिल्लामै पहिलोपटक यतिधेरै संघ संस्था मिलेर सामुहिक बिधाई गरेका थिए ।गैरसरकारी संस्था महासंघ गुल्मी र नागरिक समाज सहितका संस्थाहरुको नेतृत्वमा जिल्ला स्थित क्रियाशिल २३ वटा संस्थाले सामुहिक बिधाई गरेका थिए ।क्रियाशिल संस्थाहरुले गरेको बिधाई कार्यक्रममा नागरिक समाजले अभूतपूर्व सम्मान पत्रले सम्मान गरेर बिधाई गरेका थियो । पौलेलले गुल्मी रहदा नागरिक सहायता कक्षा स्थापना, बिचौलीयाको अत्य, २४० प्रतिशत भाडा घटाउने काम कार्यालयमा डिजीटल वडापत्र, कार्यालयमा निशुल्क इन्टरनेट, निशुल्क अभिलेख पाउने, पठाउने व्यवस्था जस्ता लोकप्रिय कार्य हुन् ।त्यस्तै कार्यालयमै सिसीटिभी, राहदानी फारममा एउटै मुल्य कायम, कार्यालयमै हुलाक टिकट, बिचल्ली वालवालिकाको उद्धार, सडक बालवालिकाको उद्धार, १५ मिनेटमै सेवा, गाउँमै सेवा, तम्घास बजारमै सिसीटिभी, मदिरा जन्य बस्ुत नियन्त्रणमा कढाई, शुसान कायम गर्न मुख्य जोड जस्ता लोकप्रिय कार्य थिए ।

    Advertisement

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...