• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १४ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम ।


  •   शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । २०६३ साल कात्तिक १५ गते रुपन्देहि जिल्लाबाट आफ्नो सेवा सुभारम्भ गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले शुक्रवार १४ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बुटवल ४ पाल्पारोडमा केन्दि«य कार्यालय रहेको बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहिको सहकार्य तथा रक्तसञ्चार केन्द« बुटवलको प्राविधिक सहयोगमा सञ्चालित सो रक्तदान कार्यक्रममा दुर्गामन्दिर शाखा, हस्पिटल लाइन शाखा, भलुहि शाखा र सित्तलनगर शाखा रुपन्देहिमा कार्यरत कर्मचारिहरुबाट ५० पिन्ट रगत सङ्कलन गरिएको छ ।यस्तै बैंकको भुमही शाखा नवलपरासीले पनि वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा प्रहरी युिक्त तालिम महाविधालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवंर, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी निरीक्षक युबराज भण्डारी सहित, प्रहरी युिक्त तालिम महाविधालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय सुनवल र भुमहि प्रहरी बिट नवलपरासीमा कार्यरत प्रहरीहरु तथा स्थानियहरुद्वारा ३० पिन्ट रक्तदान गरिएको भुमहि शाखाका प्रवन्धक मिना पाण्डे भण्डारीले जानकारि दिएकी छन् ।त्यस्तै बैंकको सुनवल शाखाले कैलाशेश्वर शिवालय मन्दिर सुनवलबाट जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम तथा तिर्थयात्रा अवलोकन भ्रमणमा सहभागी ६० जना बृद्ध–बृद्धाहरुका लागी खाधान्न सामाग्री वितरण गरीएको सुनवल शाखाका प्रवन्धक कृष्ण कार्कीले जानकारी दिए ।त्यसैगरी ज्यामिरे शाखा चितवनले रोटरी करुणालय बृद्धाश्रममा भोजन कार्यक्रम गरेको छ । कलुहा शाखा नवलपरासीले नारायणी आधारभुत विधालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ । यसैगरी योगिकुटी शाखा रुपन्देहीले मनो सपोर्टिङ संस्थालाई फर्निचर सामाग्री वितरण गरेको छ भने कोटिहवा शाखाले नेपाल अभिनास अनाथ आश्रममा लत्ताकपडा वितरण गरेको छ । त्यसैगरी ड्राइभरटोल, सितपुर र सेमरा शाखा रुपन्देहीले पनि आत्मशान्ती वाल आश्रम मडिग्राममा लत्ताकपडा तथा खाधान सामाग्री वितरण गरेको छ । त्यसैगरी गोपीगञ्ज शाखा नवलपरासीले पशुपती शिक्षा मन्दिरमा शैक्षिक सामाग्री वितरण गरेको छ । भैरहवा बुद्धचोक शाखाले नवदुर्गा विधालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।त्यस्तै भैरहवा शाखा रुपन्देहीले लिलाराम न्यौपाने माध्यमिक विधालयमा जेहेन्दार विधार्थिहरुलाई छात्रवृती वितरण गरेको छ । अमरापुरी शाखा नवलपरासीले वाल उदय प्राथमिक विधालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । त्यसैगरी नारायणगढ चितवन शाखाले सडक वालवालिका पुनस्र्थापना केन्द्र नारायणगढमा खाना तथा लत्ताकपडा वितरण गरेको छ । यसैगरी ज्यामिरेभार शाखा नवलपरासीले राष्ट्रिय माध्यमिक विधालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । यस्तै वेलवास शाखा रुपन्देहीले लुम्विनी अपाङ्ग अनाथ आश्रममा जाडोको कपडाहरु वितरण गरेको छ । यस्तै दाङ शाखाले पनि वृद्धाश्रमा भौतिक सामाग्री वितरण गरेको छ । कान्छिबजार र मङ्गलापुर रुपन्देही शाखाले पनि जनहित माध्यमिक विधालय र गौतमबुद्ध माध्यमिक विधालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन् । यस्तै देवीनगर शाखा रुपन्देहीले पनि श्री सिद्धवावा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रममा खाधान्न सामाग्री वितरण गरेको बैंकका केन्दि«य कार्यालयका अधिकृत अर्जुन उपाध्यायले जानकारि दिए ।बैंकका हाल रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, चितवन र दाङ जिल्ला गरी ४० शाखाहरु सञ्चालित छन् । तिनाउ डेभलपमेन्ट बैंकले गत असाढ ३१ गतेबाट मिसन डेभलपमेन्ट बैंकसँग मर्जर गरि तिनाउ मिसन डेभलपमेन्ट बैंक नाम रहने गरि संयुक्त कारोवार सञ्चालन गरिरहेको छ ।

    Advertisement

    शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...