• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गलकोटमा सातसय बगाले थापा समाजको शुभकामना आदानप्रदान


  •   बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित
  • बागलुङ ।सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा आज शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड बडा दशैं, शुभ दीपावली, छठ र नेपाल संवतको अवसरमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख एवं प्रहरी निरीक्षक केशव सिंह थापा, गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा सातसय बगाले थापा समाजका संस्थापक अध्यक्ष सुवेदार टिका बहादुर थापा, संस्थाका संरक्षक दुर्गा बहादुर थापा, निवर्तमान अध्यक्ष दल बहादुर थापा, पुँवार खडका जनकल्याण सेवा समिति मल्मका सचिव खिम बहादुर खडका, बगाले थापा समाज धौलागिरीका उपाध्यक्ष राज बहादुर थापा र स्वाभिमान बुलेटिनका संस्थापक सम्पादक बेलुकाजी थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले जातिय सदभाव सामाजिक एकता र समृद्व समाज आजको आवश्यकता रहेको भन्दै त्यस तर्फ सबै जाती समुदाय बिच प्रगाढ सम्बन्ध हुनु पर्ने कुरामा जोड दिएका छन । सो अवसरमा बगाले थापाका सन्तान राष्ट्र सेवक कर्मचारीको रुपमा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा रहेर नागरिकहरुको शान्ति सुरक्षामा उल्लेखनिय भुमिका खेलेको भन्दै ईलाका प्रहरी कार्यालय गलकोट बागलुङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक सुन्दरबजार नगरपालिका २ लमजुङका केशव सिंह थापालाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । “जसका पुर्वजको रगत र पसिनाले यो देश बचेको छ, उसका सन्ततीलाई मात्र यो देश मुटु भन्दा प्यारो लाग्छ” भन्ने मुल नाराका साथ वि.सं २०६४ सालदेखि औपचारिक संस्थाको रुपमा स्थापना भएको सातसय बगाले थापा समाज मल्मले स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आईरहेको छ । कार्यक्रममा बगाले थापा समाजका विभिन्न ओदाहमा रहेका व्यक्तित्वहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, कार्यसमितिका पदाधिकारीहु, संस्थापक, संरक्षकहरु, कलाकार, पत्रकार लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता र पुर्व सहसचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...