• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

जनज्योतिको अधिवेशन सम्पन्न,यस्तो छ नया कार्यसमिती


  •   आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान ।  जनज्योति सामुदायिक विकास केन्द्र टिकुरीको १३ औं अधिवेशनले सञ्जय रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिशनले निवर्तमान अध्यक्षमा माधव पोख्रेल, उपाध्यक्षमा किरण के.सी., सचिवमा टिकाराम पोखेल सहसचिवमा श्यामा पण्डित, र कोषाध्यक्षमा मिनराज पोख्रेललाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा सुरेन्द्र पण्डित, केशव भट्टराई, मेघराज पोख्रेल, साधना पण्डित, ठाकुर प्रसाद पोख्रेल, देवा केएम, राधिका पोख्रेललाई सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचित पदाधिकारीलाई संस्थाका सल्लाहकार सदस्य तथा निर्वाचन समितिका संयोजक इन्द्रमणि पोख्रेलले शुभकामना दिनुभएको थियो । निर्वाचित समितिको कार्यकाल आगामी ४ वर्षको रहेको छ । संस्थाले विगत ४ दशकदेखि विभिन्न सामाजिक विकास तथा मानवीय सहयोगका विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । 

    Advertisement

     लक्ष्मी जयन्ती मनाइयो

    यसैबीच लक्ष्मी पूजाका दिन स्थापना भएको जनज्योति सामुदायिक विकास केन्द्रको ४० वार्षिकोत्सवका अवसरमा लक्ष्मी प्रसाद देवकोटाको तश्वीरमा फूल तथा अविरले माल्यार्पण गरिएको थियो । सो अवसरमा साहित्यकार तथा संस्थाका संस्थापक सदस्य कमल पोख्रेलले लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । संस्थाको वार्षिक उत्सव कार्यक्रममा ४० वटा मैन वत्ति बालेर संस्थाका संस्थापक सदस्यहरुले उद्घाटन गर्नुभएको थियो ।   संस्थाका उपाध्यक्ष डिमराज पोख्रेलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा संस्थाका सचिव किरण केसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका क्रियाकलापका बारेमा संस्थाका संस्थापक सदस्य, सल्लाहकार सदस्य, पूर्व अध्यक्ष तथा पदाधिकारीहरुले संस्थाका क्रियाकलापबारे समीक्षा गर्दै आगामी कार्यकालका लागि सल्लाह सुझाव समेत दिनुभएको जनज्योति सामुदायिक विकास केन्द्रले जनाएको छ । 

    आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation