• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

अपागं बालकसंग युवा नेताले मनाए जन्मदिन


  •   आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा ५ नंम्बर प्रदेश कमिटीका सहसंयोजक एंव युवा नेता सुमन श्रेष्ठले आफ्नो २७ औँ जन्मदिन अंपाग व्यक्तिसंग मनाएका छन् । प्युठान नगरपालिका –३ सापडाडाँ रानिकोटका जन्मीदै अपांग ११ वर्षिय दिलिप सुनारको परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्दै जन्मदिन मनाएका हुन् । उनले जन्मदिनको अवसरमा दुई बोरा चामल, नुन, तेल, चिनी, कापि गरि करिब सात हजार बरावरको खाद्यान्न सामाग्री वितरण गरेको युवा नेता श्रेष्ठले बताए । ११ वर्षिय अंपाग दिलिप सुनारकी आमा कलि सुनार लगाएत अन्य स्थानिय, युवा लगाएतको उपस्थितीमा खाद्यान्न सामाग्री वितरण गरिएको हो । दिलीप जन्मिएको ७ महिनामै श्रीमानको मृत्यु भयो, विभिन्न ठाउँमा छोराको उपचारका लागि हिडे, दिलीपकी आमा कलि सुनारले भनिन,–‘ भएको आर्थिक सकियो अब उपचार गर्ने लैजाने शक्ति छैन् ।’ आफ्नो जन्मदिनको अवसरमा अंपाग छोरा संगै हामी गरिब दुखी परिवारलाई केहि खाद्यान्न सहयोग गरेकोमा उनले युवा नेता श्रेष्ठदलाई जन्मदिनको शुभकामना संगै धन्यवाद व्यक्त गरिन् । आगामी दिनमा समेत उनले सहयोग अपेक्षा गरिन् । युवा नेता श्रेष्ठले प्रत्येक वर्ष आफ्नो जन्मदिन गरिब, दुखी, अंपाग व्यक्तिहरुसंग विशेष कार्यक्रम गरेर मनाउदै आएको बताए । आफ्नो सानो सहयोगले सदैव नपुगेपनि केहि राहत हुने श्रेष्ठको विश्वास छ । दिपावलीपनि नजिकीएकाले यो खाद्यान्न सामाग्रीले अरु व्यक्तिसंगै दिपावली मनाउन सहज हुने उनले बताए । आगामी दिनमा समेत यो परिवालाई आफुले सहयोग गर्ने युवा नेता श्रेष्ठले प्रतिवद्धता जनाए ।

    Advertisement

    आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...