• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीमा किटजन्य रोग नियन्त्रण र सरसफाइ कार्यक्रम सम्पन्न

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादर जाहेरी फिर्ता

काठमाडौँमा २४ सै घण्टा स्वच्छ पानी आपूर्ति हुन्छ: मन्त्री यादव

इस्माले मायाको चिनोमा स्थानीय सिरेमिक्स सामग्री अनिवार्य गर्ने

प्युठानमा ६ महिनादेखि बेपत्ता प्रेम रुचाल मृत फेला

कोहलपुरमा समालोचना प्रशिक्षण र क्याफे कविता सम्पन्न

गुल्मीमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

लोकप्रिय समाचार

  • १. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • २. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ३. सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

  • ४. प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

  • ५. प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

  • ६. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ७. दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

  • ८. सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

  • ९. कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

  • १०. प्युठान प्रहरीलाई सेवा सुविधा र साइबर सुरक्षा तालिम

आज काग तिहार, कसरी मनाईन्छ?


  •   शनिबार, कार्तिक ०९, २०७६ मा प्रकाशित
  • कामना डेली,काठमाडौं।यमपञ्चक अन्तर्गत आज (शनिबार) काग तिहार पर्व मनाइँदैछ। काग तिहारमा कागको पूजा गरी मीठामीठा परिकार खान दिने चलन छ।कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइन्छ। कागलाई यमराजको दूत मानिन्छ।कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक मान्यता छ।आज कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भन्ने धार्मिक मान्यता छ।सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ । त्यो बेलामा देवता वर्गले एकअर्कासँग सञ्चार गर्न कागकै प्रयोग गर्ने गरेको किंवदन्ती छ। लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

    Advertisement

     

    शनिबार, कार्तिक ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल
    लालमटियामा अनलाइन ठगी र घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • २.
      प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान :

    • ३.
      सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

    • ४.
      प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

    • ५.
      प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

    • ६.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    भर्खरै

    • १.
      नौबहिनीमा किटजन्य रोग नियन्त्रण र सरसफाइ कार्यक्रम सम्पन्न

    • २.
      सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादर जाहेरी फिर्ता

    • ३.
      काठमाडौँमा २४ सै घण्टा स्वच्छ पानी आपूर्ति हुन्छ: मन्त्री यादव

    • ४.
      इस्माले मायाको चिनोमा स्थानीय सिरेमिक्स सामग्री अनिवार्य गर्ने

    • ५.
      प्युठानमा ६ महिनादेखि बेपत्ता प्रेम रुचाल मृत फेला

    • ६.
      कोहलपुरमा समालोचना प्रशिक्षण र क्याफे कविता सम्पन्न

    • ७.
      गुल्मीमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

    • ८.
      राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation