• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

जनयुद्वकालमा सेनाको ब्यारेकमा ‘कुकुरबाट बलात्कार गराइयो’


  •   बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
  • दाङ ।दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित चौतारी’ले आयोजना गरेको छलफलमा आफ्नो पीडा सुनाउँदै थिइन जनयुद्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती । बर्दियामा जिल्लामा जन्मे हुर्केकी त्यी युवती १८ वर्षको उमेरमा २०५७ सालमा तत्कालीन माओवादीमा लागेका थिइन् । घरमा माओवादीलाई भात खुवाएको निहुँमा सेनाले उनको बाबुलाई पक्राउ गरेको थियो । रातिराति  आएर हैरान पारेपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा प्रवेश गरिन ।‘नाचगान गर्दै जनताको शासन ल्याउनुपर्छ’ भन्ने चतनामलकसन्देश दिने गीत गाउँदै उनी साँस्कृतिक टोलीका साथ गाउँगाउँमा हिँडिन् । त्यही क्रममा २०५८ सालको मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन्। ‘अरु साथी भाग्न भ्याए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं’ उनले सुनाइन् । शाही नेपाली सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए ।’त्यसपछि उनले आङ नै जिरिङ्ग हुने घटना सुनाइन् । ‘ती सैनिक हामीलाई लछारपछार पार्दै पार्दै घर भन्दा पर जंगलको छेउमा निर्वस्त्र बनाए, अरु बहिनीहरु म भन्दा साना थिए’ उनले कारुणिक बयान गरिन’, नाङगै बनाएर ममाथि दुई वटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।कल्पना समेत नगरेको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन । ‘अचेल म बाटामा कुकुर देख्दा बहुला जस्तो हुन्छु । डरले काँप्छु ।’ उनले सैनिकहरुबाट आफूमाथि अरु धेरै पाशुविक व्यवहार भएको सुनाइन। ‘त्यसको वर्णन जति गरे पनि सकिँदैन’ उनले भनिन्’, ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे । दुई दिनसम्म पानी पनि दिएनन् । कुटपिट र बलात्कारका कारण कपडामै दिसा चुहिएको थियो । हिरासतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए , पछि धुनै नदिइ त्यही हातले भात खान लगाए ।’ब्यारेकमा रजस्वला भएपछि आफ्नो झोलामा भएको टालो माग्दा बन्दुकको नाल पुछ्दा तेलैतेल लागेको कालो र मैलो कपडाले गुप्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि उनीहरुले ममाथि नराम्रो व्यवहार गरे’ उनले भनिन्’, ‘आज म बाँचेर पनि जिउँदो लास जस्तै भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएको उक्त कार्यक्रममा आँखा भरी झार्दै जनयुद्धकालिनमा नेपाली सेनाले कष्टकर यातना सार्वजनिक गरिन । यो समचार आजको कान्तिपुर दैनिक पत्रिकामा छापिएको ।

    Advertisement

    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation