• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

दुर्घटना रोक्न सडकमा होडिङ्ग बोर्ड


  •   सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, देउखुरी। साना बालबालिका, सडक किनारका बिद्यालय, सवारी गुड्ने सडकमा पैदल हिड्न बिद्यार्थीलाई सकस त छँदैछ।त्यहीपनि झण्डै ४/५ किलोमिटर हिँड्नुपर्छ । बिद्यार्थीको लागी सवारी हुईँकिने सडकमा पैदलयात्रा भने चानचुने कुरा होईन । अभिभावकहरुलाई चिन्ता हुन्थ्यो सडकमा कतै दुर्घटना निम्तिने पो होकि? अलि सुरक्षित महसुस हुने बिद्यालय पढाउँ भने सबै टाढा छन् । अाफ्ना बालबालिकालाई नजिकै पढाउँ भने सवारी साधानको डर, यस्तै कहर छ दाङ्को गढवा गाउँपालिकाका अभिभाबकहरुलाई । आफ्ना छोराछोरीलाई अलि सुरक्षित अाभाष हुने बिद्यालयमा पढाउने रहर त छ तर त्यस्ता बिद्यालय नजिकमा नहुँदा उनिहरु के गर्ने के नगर्ने दोधारमा थिए । सडक किनारमा अबस्थित बिद्यालयमा पढाउने अभिभाबकलाई सुरक्षित महसुस कहिल्यै भएन । तिनै बिद्यालयलाई लक्षित गरि सडक छेउँमा सचेतनामुलक होडिङ्गबोर्ड गाडिएपछि केही हद्सम्म अभिभावकको चिन्ता हटेको छ।यहि समस्यालाई ध्यानमा राख्दै गढवाका विभिन्न बिद्यालय अगाडी दुर्घटना न्युनिकरणमा टेवा पुय्राउने उद्देश्यले सचेतना होडिङ्ग बोर्ड गाडिएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीको ३० हजार ब्यक्तिगत लागतमा वडा अन्तर्गतका ४ वटा बिद्यालय अगाडी सचेतना बोर्ड गाडिएको हो । सडक छेउँमा रहेका बिद्यालयलाई लक्षित गरि हुनसक्ने दुर्घटनालाई न्युनिकरण गर्न “बिद्यालय क्षत्र” “बिस्तारै हाक्नुस्” लेखिएको बोर्ड गाडिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । दुर्घट्ना न्युनिकरणका लागि विद्यार्थी लक्षित गरि बोर्ड राखिएको सम्भब त यो जिल्लामै पहिलो भएको भण्डारीको दाबी छ । देशको समृद्दीका लागि शिक्षा महत्वपुर्ण रहेको भन्दै वडाध्यक्ष भण्डारीले शिक्षा प्रदान गर्ने बिद्यालय लाई बढि प्राथमिक्तामा लिएको बताउनुभयो । यो भन्दा अघिपनि भण्डारीले माबि चयनपुरमा रँगरोगनका लागि ब्यक्तिगत खर्च गर्नुभएको थियो ।दिपगँगा ईँग्लिस बोर्डिङ्ग स्कुल बाँकि चौक, माबि चयनपुर र श्री अाधारभुत बिद्यालय कक्रहवामा २/२ वटा बोर्ड गाडिएको छ । त्यस्तै प्राबि खज्रौटामा १ वटा बोर्ड गरि ७ वटा बोर्ड गाडिएको हो । चेतना मुलक बोर्डले सवारी चालक, विद्यार्थी र सडकमा हिड्ने अन्य मानिसहरुलाई पनि हुने खतराबाट केही मुक्त गर्न सकिने बिश्वास गरिएको छ । गढवा क्षत्रमा प्राय बिद्यालयहरु सडक किनारमै  छन् ।

    Advertisement

    सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...