• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

झिमरुक गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण


  •   सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान। प्युठानको झिमरुक गाउँपालिकामा  पहिलोपटक   एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । ५ नम्बर प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको सहयोगमा स्वास्थ्य कार्यालय प्युठानले  एम्बुलेन्स खरीद गरी झिमरुक गाउँपालिका वडा नम्बर २ को बादिकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । बादिकोट  स्वास्थ्य चौकीको व्यवस्थापनमा सोमबार आयोजित औपचारिक कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी र स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिती अध्यक्ष एवँ झिमरुक २ का वडा अध्यक्ष बल बहादुर महतरालाई एम्बुलेन्स सहित सो को चाबी,बिलबुक र आवास्यक कागजपत्र हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि प्रमुख सुबेदीले बिरामि, गर्भवती, सुत्केरी महिला,जेष्ठ नागरिक र स्वास्थ्य सेवाको ब्यबस्थापनका साथै सहज पहुँच पुर्याउने उधेश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको बताए।स्वास्थ्य सेवाको प्रेषण प्रणालीलाइ प्रभावकारी बनाउन एम्बुलेन्सले मद्धत गर्ने सुबेदिको दावी छ।

    Advertisement

    झिमरुक गाउपालिका अध्यक्ष तिलक जिसि र झिमरुक २ का वडा अध्यक्ष बल बहादुर महतारालाई  एम्बुलेन्सको चावी हस्तान्तरण गर्दै   स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदी। तस्बिर : कामना डेली/प्युठान।

    यशसंगै झिमरुकसँगै गौमुखी गाउपालिका सहित छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीका   स्थानीय एम्बुलेन्स सेवाबाट लाभान्वित हुने  गाउँपालिका अध्यक्ष जिसीले बताए ।झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा  प्रमुख बिकास केसीले सर्वसाधारणको उपचारमा सहज पहुँच अभिबृद्धिमा एम्बुलेन्स सहयोगी हुने बताए। स्मरण रहोस,५ नम्बर प्रदेश अन्तर्गत सामाजिक बिकास  मन्त्रालयले आर्थिक बर्ष ०७५/७६ मा  प्रदेशका १२ ओटै जिल्लाका स्वास्थ्य कार्यालय मार्फत स्थानिय स्वास्थ्य चौकिहरुमा  एम्बुलेन्स प्रदान गर्ने नीति तथा कार्यक्रम बनाएको थियो।

     

     

    सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...