• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

कठोर बन्दै मसाल : पार्टिबाट ३ सय जनालाई निस्काशन


  •   सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
  • काठमाडौं। नेकपा(मसाल) को हालै काठमाडौमा बसेको केन्द्रीय समितिको वैठकले पार्टीका वरिष्ठ नेताहरु सहित करिब १९ जना पार्टी सदस्यहरुलाई निस्काशन गरेको छ । पार्टी केन्द्रबाट १९ जना सहित बिभिन्न जिल्लामा गरेर ३ सय जना पार्टि सदस्यलाई कारबाही गरेको हो। हाक साप्ताहिकलाई सहयोग गरेको, हाक साप्ताहिकमा लेख लेखेको, त्यसको विक्री वितरण गरेका पार्टी सदस्यहरुलाई मसालले निस्काशन गरेको हो । नेकपा(मसाल) मा लामो समयदेखी चल्दै आएको दुई लाइन सघर्षमा पार्टी महामन्त्री इतरका नेता कार्यकर्ताहरुलाई पार्टीमा कपोकल्पित आरोप लगाउदै पार्टीबाट निस्काशन गर्दै आएका महामन्त्री मोहन बिक्रम सिंहको ठाडो प्रस्तावमा अहिले ठुलो सङ्ख्यामा उनिहरुलाई निस्काशन गरिएको हो । भावी पार्टी महामन्त्रीको रुपमा हेरिएका वरिष्ठ नेता सन्त बहादुर नेपालि, हाक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्मा, प्रधान सम्पादक गोविन्द बहादुर थापा र युवा नेता सागर कुवरलाई पार्टीबाट अनिश्चितकालिन निस्काशन गरिएको स्रोतले बतायो । पार्टिको तत्कालिम मुखपत्र हाक साप्ताहिकमा लेख लेखेको तथा विक्री वितरण गरेको आधारमा नेता शशिधर भन्डारी, गौरिलाल कार्की, अपत्य शर्मा, सुर्या थापा, गुणनिधी आचार्य, हिमलाल वाग्ले, बाबुराम आचर्य, दिपक पौडेल लगायतलाई एक वर्ष निस्काशन गरिएको छ भने महिला नेतृ मनु वि.क. लगायतलाई ६ महिनाको निलम्बन गरिएको छ । विशेष गरेर मसालमा चलेको वैचारिक सघर्षमा महामन्त्री मोहन बिक्रमले आफ्नो विचारको समर्थन नगर्ने नेता कार्यकर्ताहरुलाई कारवाही अभियान चलाउदै आएका छन । त्यहिब्कारवाऐ अभियानको पछिल्लो कडिको रुपमा यो एक्सनलाई लिन सकिन्छ ।उक्त कारवाहिमा परेका एक नेतासंग  हामिले सम्पर्क गर्दा उनले भने ‘ मसालले दक्षिणपन्थी वाटो रोजे पछि हामी टुलुटुलु हेरेर बस्ने कुरा भएन, क्रान्तिकारी राजतिनिक लाइनको लागि सघर्ष चलाउनु बाहेक हाम्रो विकल्प छैन। ‘ हामिले उनलाई पार्टी फुटबारे सोध्दा उनले भने, ‘ अहिले पार्टी फुटाउनको लागि होइन, मसालको गौरवशाली इतिहासलाई बचाउदै भविष्यको क्रान्तिकारी आन्दोलनलाई सहि ढङ्गले अगाडि बढाउन यो सघर्ष भएको हो, पार्टी फुट्दैन।’हाक साप्ताहिकका प्रधान सम्पादक गोविन्द वहादुर थापालाई सार्वजनिक वक्तव्य जारी गरेर अनिश्चितकालीन निस्काशन गरेको मसालले भने अहिले यति ठूलो सङ्ख्यामा नेताहरुलाई निश्काशन गर्दा सार्वजनिक वक्तव्य भने जारी गरेको छैन ।

    Advertisement

    सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation