• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

पतन्जलीले बनायो बाग्दुलामा बहुउद्धेश्यीय योगहल


  •   शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान। पतन्जली योग जिल्ला समिति प्यूठानले सुविधा सम्पन्न योग हलको निर्माण सम्पन्न गरेको छ । जिल्लाकै महत्वपूर्ण व्यापारिक केन्द्र बाग्दुलामा योगहल बनेको हो । करिब ३६ लाखको लागतमा योग हल भवनको निर्माण कार्य सम्पन्न भएको पतन्जली योग जिल्ला समिति प्यूठानका अध्यक्ष केदारमान कक्षपतिले जानकारी दिए ।सिद्धेश्वर महादेव गुठीको प्रांगण भित्र पतन्जली योग समिति प्यूठानले ३० वर्ष सम्मको लागि उक्त जग्गा लिजमा लिई पक्की भवन बनाएको हो । योगहल निर्माणमा प्यूठान नगरपालिकाको २० लाख, पतन्जली योग समितिको १३ लाख र संसद विकास कोष अन्तर्गत संविधानसभा सदस्य हिराबहादुर केसीले ३ लाख रुपैयाँ यस अघि नै दिएको अध्यक्ष कक्षपतिले बताए ।“नगरपालिका र हामीले ६०÷४० बजेट साझेदारीका आधारमा भवन निर्माण गरेका हौँ ।” अध्यक्ष कक्षपतिले भने, “योगहल भवन बहुउद्धेश्यीय हुनेछ ।” सामाजिक सरोकारका हरेक कार्यक्रमहरुमा योगहल प्रयोग हुन सक्ने कक्षपतिले बताए । “सकारात्मक मनोवैज्ञानिक तथा शारिरिक शिक्षा तथा अभ्यास हाम्रो मुख्य प्राथमिकता हो ।”अध्यक्ष कक्षपतिले भने, “हाम्रो तन र मन दुबै स्वस्थ रहन जरुरी छ ।” रोग लागेर औषधीमुलो गर्नु भन्दा पहिले नै रोग लाग्न नदिने कुरामा सबै सचेत हुनुपर्नेमा कक्षपतिले जोड दिए । नागरिकको स्वस्थ स्वास्थ्यका लागि योग अपरिहार्य रहेको र स्थानीय सरकार पनि बढी जिम्मवार हुनुपर्ने कक्षपति बताउँछन् ।जिल्लामा पतन्जली योगको सुरुवात स्वर्गीय गणपति खनालले गरेको समितिका महामन्त्री ओमभक्त पण्डितले बताए । भवन निर्माणका लागि आवस्यक सहयोग गर्ने भनी पतन्जली योग समिती नेपालले बचन दिएता पनि हालसम्म कुनै सहयोग प्राप्त नभएको महामन्त्री पण्डितले गुनासो गरे । “बाटो जाने ठाँउमा ५० प्रतिशत बजेट दिने भनियो, तर अहिलेसम्म एक रुपैयाँ पनि आएन ।” पण्डितले भने, “पतन्जलीको आफ्नो केही स्रोत हुदैन कसरी ऋण तिर्ने?” पतन्जली प्यूठानले जिल्लाका भिंगृ, खलंगा, बिजुवार, टिकुरी, सारिबाङ्ग, बाग्दुला, खप्परेङखोला, मरण्ठाना, मच्छी र रोल्पाको खुङग्रीमा योग अभ्यास तथा शिक्षाको लागि सहजीकरण गरिरहेको छ ।

    Advertisement

    शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...