• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

‘पर्यटकीय सम्पदा’ नामक पुस्तक बिमोचन


  •   शनिबार, असोज १८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठान नगरपालिकाले नगर क्षेत्रका पर्यटकिय क्षेत्रहरुलाई समटेर तयार पारेको ‘पर्यटकीय सम्पदा’ नामक पुस्तक बिमोचन गरेको छ। प्रदेश नम्बर ५ का सदस्य कृष्ण ध्वज खड्काले पुस्तकको बिमोचन गरेका हुन। सो कार्यक्रममा वोल्दै खड्काले परम्परागत शैलीका पर्यटन गतिविधि प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई प्रबर्द्धन गर्न सकिएमा मात्र समृद्ध नगर बनाउन सकिने बताउनुभयो ।शनिबार ,जुम्रीमा प्युठान नगरपालिकाले आयोजना गरेको बिजया दशमी तथा शुभ दिपावलिको अबसरमा शुभकामना आदानप्रदान तथा पुस्तक बिमोचन गर्दै खड्काले प्युठान जिल्ला एउटा छुट्टै मौलिकता र प्राकृतिक सुन्दरताले भरीपूर्ण भएकाले समग्र जिल्लाको समृद्धिको लागि पर्यटन क्षेत्रको विकासमा सवै जुट्नु पर्ने उहाको धारणा छ।त्यस्तै पुर्ब जि बि स सभापति कर्णध्वज के सि ले देशको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई प्राथमिक्ता दिईनुपर्ने बताउनुभयो। “प्युठानको पर्यटनलाई ग्रामिण क्षेत्रसम्म विस्तार गरी यसलाई ग्रामिण जनजीविकाको आधार बनाउने गरी अगाडि बढाउनुपर्नेमा उहाले जोड दिनुभयो। प्युठान नगर भित्र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण विना दीगो पर्यटन विकास र समृद्ध नगर बनाउन असम्भव भएकाले नगरबासिको माझमा नगरपालिकाले उक्त पुस्तकको बिमोचन गरिएको प्युठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।आन्तरिक तथा बाह्य पर्यटनका लागि धार्मिक सांस्कृति र ऐतिहासिक्ता बारे बुझाउन नसक्नु नै कमजोरी रहेको भन्दै त्यसको प्रबर्द्धन गर्दै भौतिक पुर्वाधार बिकासमा आफुहरु लागिपरेको कक्षपतिले बताउनुभयो ।स्थानीय प्रशासन, नागरिक समाज, व्यवसायिक क्षेत्र, सञ्चार जगतलगायतका सम्बन्धित पक्षबीचको आपसी सहकार्य एवं साझा प्रयत्नबाट मात्र दीगो पर्यटनका लागि जिम्मेवारीपूर्ण क्रियाकलाप स्वरुप सामाजिक उत्तरदायित्व व्यवहारिक प्रयोगबाट सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिने कार्यक्रममा उपस्थित सहभागीले बताएका थिए । नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वको बारेमा आम नागरिकहरुलाई बुझाउन आवश्यक छ ।सहभागीहरुको भनाई थियो।

    Advertisement

    शनिबार, असोज १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation