• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

चोरीको हल्ला निराधार: गुल्मी प्रहरी साथमा छ,दशैं ढुक्कले मनाउनुस


  •   मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा केहि दिनयता बिभिन्न स्थानमा भएको चोरी घटना प्रति जिल्ला प्रशासनले ध्यानाकषर्ण भएको जनाएको छ । जिल्लाका बिभिन्न स्थानमा रातको समयमा चोरी हल्लाले आम नागरिक निकै त्रसित भइरहेको बेला प्रशासनले घटना निराधार हल्ला मात्रै भएको जनाएको छ । महान पर्व वडादशैं नजिकिएसँगै बिभिन्न स्थानबाट आफनो गनतव्य तर्फ पुग्न फर्किने क्रम पनि वढेको छ ।

    Advertisement

    यो बेला जिल्लामा चलेको चोरी हल्लाले पर्वमनाउन आउनेहरुलाई समेत चोरी घटनाको हल्लाले चिन्ति बनाइरहेको छ । चोरी हल्लाले गाउँमा नयाँ अपरिचित मानिस देख्न साथ संका गर्ने र त्रसित हुनेसम्मको अबस्था सृजना भएको छ । तर जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलवार एब अपिल जारी गर्दै जिल्लाका बिभिन्न स्थानीय तहका टोलहरुमा रातको समयमा चोरीको बिगविगी आएको हो हल्ला प्रति ध्यानाकषर्ण भएको जनाएको हो । जिल्लाका प्रमुख जिल्ला (सिडीओ) अधिकारी यदुनाथ पौडेलद्धारा हस्ताक्षरित अपिलमा शान्ति सुरक्षा जस्तो संबेदनशिल एवं आम नागरिकको चासोको विषयमा जिल्ला सुरक्षा समिति थप जिम्मेवार बन्नेको उल्लेख गरिएको छ । चोरी घटना प्रति प्राप्त सूचना एवं तथ्याका आधारमा सुक्ष्म विश्लेषण समेत गरिएको अपिलमा भनिएको छ ।यस सम्बन्धमा केन्द्रित भइ विगत १ हप्तादेखि जिल्ला स्थित सुरक्षा निकायहरुबाट थप गस्ती पट्रोलिङ्गको व्यवस्था मिलइएको जारी अपिलमा उल्लेख गरिएको छ । हल्लामा आएजस्तो चोरीको यथार्थता नभएको पुष्टी भैसकेको जनाइएको छ । त्यसैले आम नागरिकहरु निर्वाध रुपमा विना रोकतोक आफ्ना गतिबिधि संचालन गरी वडादशैं लगायतका राष्ट्रिय चाडपर्व मनाउन आग्रह गरिएको छ ।

    यस्ता किसिमका आधार र प्रमाण विनाका भ्रामक हो हल्लामा नलागी तथ्य बिनाका सूचनालाई निरुत्साहित गर्न राजनितिक दल, नागरिक समाज, सामाजिक संघ संस्था, पत्रकार, जगत एवं आम जनसमुदायलाई अपिल गरिएको उल्लेख छ । चोरी हल्लाको पछाडी नलागी पर्वको बेला अरु समयमा भन्दा बिशेष ख्याल राखेर ढुक्कसँग चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ । जिल्लामा चाडपर्वलाई मध्य नजर राखेर नागरिक सहायता कक्षहरु पनि स्थापना गरिएको छ ।जिल्लामा आउने र जिल्लाबाट जाने नागरिकको सहजताको लागि २ वटा स्थानमा नागरिक सहायता कक्षहरु पनि सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation