रुपन्देही।१५ हजार घुससहित रुपन्देहीमा एक प्रहरीनायव निरिक्षक पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।बीमा रकमको लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले जिसीलाई घुससहित पक्राउ गरेको हो ।
Advertisement